@GokulPBaskota आफै आफै भिड्ने यदुवंशी हरु ! जग हसाई
म महेशले पार्टी र विशेष गरि वा लाई दिएको साथ र मानबिय संबेदना हेरछु, र संचारमन्री र बा को पिर्यतम com घर कुरुवा हुदा यिनको तुजुक र सामिप्यता
सम्झन्छु र अहिले को व्यवहार र पानी मुनि ओभानो हुने पर्पन्च तथा मरिचीकृत सोच सम्झिन्छु। आहिस्ता
कुलमान आए पछि राम राज्य आउँछ भन्थे त नेफोलीहरु अनि राम राज्य मा किन धिपिक धिपिक लाइन जान्छ हौ। हितेन्दर को पालामा यति भाको भा त मेरी वास्सै कति उछित्तो काड्ते हो ला।
@bishwaprakash77@PM_nepal_ सार्वजनिक खपत का लागि गरिएको सस्तो
टिप्पणी कमसे कम नेपाली काङ्ग्रेस को महामन्त्री लाइ सुहाउँदैन । हुन त स्टन्टवाजी को तादत्म्य मिलेर सहानुभूति भएको म वुझ्छु।हजुर कार्यकारिणी हुदै गर्दा कर्मचारी ले टेरेन भने के गर्नु हुन्छ ? फेरि आफ्नै मन्त्रीको प्रस्ताव को दोष हुत्याउन मिल्छ
@SumanaShrestha तेरिमा झार एउटै मान्छे ले दोहोरो नागरिकता , पासपोर्ट,४ बटा स्बास्नी, अमेरिका मा पनि financial default, xसहकारी ठगी, पुडासैनी हत्या दुरुत्साहन कति गर्न सकेको भने के भन्नु हुन्छ महोदया।
@SumanaShrestha विरोधको मानदण्ड एउटै हुनु पर्छ। सडेको आलु को गन्ध लुकाउन जति अत्तर दले पनि त्यो छणिक हुन्छ। रबि न करे गलती कभी को स्टेरियो टाइप syndrome देखिन्छ। अरुको खैरो खनेको र रविको बचाउमा कनेको देखिएको छ मजाले।