हाम्रो पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सी.के. राउत जीले मलाई सांस्कृतिक जनमत संघको नेतृत्व दिनुभएकोमा । यसका लागि म अध्यक्ष ज्युलाई धन्यवाद दिन चाहन्छु । राष्ट्रपतिले मलाई जुन जिम्मेवारी दिनुभएको छ, त्यसलाई पूरा गर्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।
https://t.co/GxaxRNgOaF
आई.टी आर्मीले आज काठमाडौंको कोटेश्वर–बालकुमारीमा विशाल प्रदर्शन गरेको छ । वैदेशिक रोजगारीमा हुने ठगी रोक्न र ठगी गर्ने जनशक्ति र एजेन्टलाई कारबाही गर्न हजारौंको संख्यामा प्रदर्शनमा सहभागी भएका थिए ।
सन्तोष राज सहनी
अध्यक्ष
आम जनता पार्टी, धनुषा
फागुन१७ गते (२०२२/मार्च-1) नेपालके रौतहट जिल्ला मौलापुरस्थित पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमे "महाशिवरात्री सांस्कृतिक कार्यक्रम" आ रहे है चर्चित भोजपुरी सुपरस्टार खेसारी लाल यादव। आप सभीको इस विशेष मेला और कार्यक्रममे सहभागी होने हेतु हम हार्दिक आमन्त्रण करते है ।
नया साल में नया एल्बम लेकर आ रहे है भोजपुरी सुपरस्टार रानी चटर्जी के साथ।Singer:- Awanish Babu & Selina Kunwar,Music Santosh Raj , Lyrics:- Pyare Lal Yadav