प्रकाश दाईको यो प्रोग्रामले बडो आनन्द दिलाउछ यसर्थ कि कालजयी घटना र मिठा संगीत सुन्ने सम्योग जुट्छ ! अत्यन्त धन्याबादका पात्र प्रकाश सायमी दाई । @Ujyaalo@sayamiprakash
जीवनको विषम् परिस्थितीमा सहयोग, उर्जा र उत्प्रेरणा प्रदान गर्नुहुने आफन्तजन, साथीभाई सब्बैमा सादर धन्यवाद ।
धन्यवादको लागि आजकै दिन कुर्नुपर्ने त थिएन र पनि यसले सम्झाउदो रहेछ !
#HappyThanksGivingDay#Togetherness#Gratitude