Experience compassionate care and advanced orthopedic solutions at Star Hospital. From joint replacement to sports injuries, our dedicated team is here to help you move freely again. Consult now! 🌟🩺 #StarHospital#OrthopedicCare
चिसो मौसममा विशेषगरी बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । ती मध्ये चिसो मौसममा बालबालिकाको छाती घ्यार–घ्यार हुने समस्या पनि एक हो । यो समस्याले बच्चालाई सिकिस्त पार्न सक्छ । तर, कतिपय सामान्य अवस्थामा पनि साना बच्चाहरुमा त्यो आवाज सुनिन्छ ।
https://t.co/xa5f8xGbQU
महामारीका कारण अन्य मानिसमा झै गर्भवतीमा पनि संक्रमणबाट कसरी जोगिने भन्ने चिन्ता छ। जसले गर्दा धेरै महिलाहरू नियमित गर्भ जाँच गर्न आउन नै डराइरहेका हुन्छन्।
https://t.co/6sCY7mEyit
Recently Capt. Vijay Lama has been tested positive for COVID and he has been in isolation with proper medical care. He has been recovering and in this video He is explaining his journey into COVID.
https://t.co/Hy9IPKrlKV
चीनको बुहानमा माघ २०७६ ताका कोभिड—१९ शुरु भएदेखि नै ललितपुरको सानेपास्थित स्टार हस्पिटलले आफ्नो तयारी शुरु गरेको थियो । त्यतिबेलादेखि नै मुलुकमा कोभिड भित्रिन सक्ने आँकलन गरेर कोभिड रेस्पोन्स टिम बनाइयो ।
https://t.co/aWW2hfumhU