@Ujyaalo कर्मचारीहरूमा इमान्दारीता हुनु पर्छ । काम सम्पन्न भएका योजनाहरूको आर्थिक लाभको अपेक्षा नगरि समयमै अनुगमन निरिक्षण गरेर रकम निकासि गरिदिने परिपाटी बसाल्नु पर्छ ।
जनप्रतिनिधिहरूसँग गरेको सहमति (सम्झौता) स्थानियले मानेनन् । कस्का र कस्ता प्रतिनिधि हुन तिनिहरू ? आफ्नै मतदाता रिझाउन नसक्ने जनप्रतिनिधि गलत या आफ्नै प्रतिनिधिलाई बिश्वास नगर्ने स्थानिय गलत???
सन्दर्भ : बन्चरेडाँडा