SWS is an authentic organization of students in BPKIHS recognized by the 32nd Senate of BPKIHS. It aims to protect rights & liberty with upliftment of students
#EducationIsOurRight#BPKIHS
शिक्षा विद्यार्थीको मौलिक हक हो तर देशमै उत्कृष्ट रहेको BPKIHS मा करिब ७० दिनदेखि पठनपाठन अस्तव्यस्त छ।समस्त प्रयासहरू विफल भए पछि सम्पूर्ण विद्यार्थीहरू बाध्य भएर माघ १९ देखि बसेकाे अनसनको आज पाचौं दिन सम्म पुग्दा पनि सम्बन्धित निकाय भने मौन छ।