https://t.co/JLwqMNNQin
सरकारलाई तिर्नुपर्ने tax नतिर्ने, इंडियाबाट bandwidth किनेर पैसा चाही डलरमा hongkong पठाउने, बक्यौता तिर अनि मात्र सटही सुबिधा दिन्छु भन्दा इन्टरनेट नै काट्ने, यो माफिया होइन भने माफियाको परिभाषा के हो? पुरा यो video मा
प्रिय छोरी, तिमी कति पटक लुटियाै, कति पटक चुडियाै, कति पटक मर्याै या मरेर बाच्याै, यो समाजमा त्यसको हिसाब नखोज, किनकी मुख्य अपराधी तिमी नै हाै किनकी तिमी छोरी भएर जन्म्याै, छोरी भएर बाच्ने रहर गर्याै, अझ ठुलो अपराध तिमीसंग योनी छ।
No matter the fate of #MCC at least the culture of reading the contracts,understanding complicated issues and debating pros & cons amongst the citizens has started..which is a core value of democracy !! The interests of the youth regarding nation is laudable 👏