नेपालमा प्रतक्ष्य कार्यकारी राष्ट्रपति बनाउनु हुँदैन।
नेपालीहरु मुडी छन् - दुर्गेश थापालाई जिताइदिन्छन्।
अनि नेपाल पनि हट भएर.. पट भएर... बिजुली बालेर... युक्रेन जस्तै हुन्छ।भावनामा नबगौ..
उसे खुश देखकर मैने रोना छोड़ दिया
उसे याद करने के लिए मैने सोना छोड़ दिया और आना तो बहुत लोग चाहते थे मेरी लाइफ में पर क्या करे उसके बाद मैंने किसी का होना छोड़ दिया।
सरकार मरि सक्यो? अब के चै आशा गर्ने सरकार बाट ?कति चै लाचार छ हाम्रो सरकार । "तुम्हारा कन्ट्रीका बजेट से ज्यादा मेरे कलेजका बजेट है।"कति चै लाजमर्दो कुरो हो। लोकतन्त्र र गणतन्त्रको खोल ओडेर बसेका ढोङ्गिहरुले देश चलाए पछि देशको स्वाधिनतामा यस्तो आच आउनी नै भयो #PrakritiLamsal
महान जनयुद्धको ३०औं वर्षगाठको उपलक्ष्यमा सम्पुर्णमा हार्दिक शुभकामना।घाइते तथा बेपत्ता योद्धाहरु प्रती उच्च सम्मान तथा महान सहिदहरु प्रती हार्दिक श्रद्धा सुमन!!✊
महान जनयुद्ध सानका साथ मनाऔं ✊💐
महान जनयुद्ध जिन्दावाद✊
विर शहिद अमर रहुन्✊