बाणीकारक ग्रह चन्द्रमा बृश्चिक राशिमा भए नीच हुन्छन् जुन मेरो छ । त्यसैले बोली रूखो छ, तर जे बोल्छु ठेट बोल्छु मीठो होस् या तीतो । बशिष्ठ कुल बंशको द्विज ।❤️
सुनौलो बिहानी सन्ध्या बनी छाई दिन्छ,
सुरम्य उज्यालो दिन घामको राप बनी पोलि दिन्छ ।
त्यही रापीलो दिन सन्ध्या बनी छाइ दिन्छ,
त्यही सन्ध्या पनि फेरि कालो रात बनी तेर्सी दिन्छ
यही क्रमत चल्दछ निरन्तर अनि जीवन-चक्र यसैमा रुमल्लिदा रुमल्लिदै एक दिन चट ।
-हो, त्यसैले जपौ ॐनम: शिवाय !
@_samana_kharel_ नत म कसैको विचार बोल्छु
नत म कसैको बोलीमा रम्छु,
सधैं म आफ्नै शब्दमा लेख्छु
बोल्दा पनि म आफ्नै वाणीमा
मात्र बोल्छु ॥
- कुरो त बुझियो होला नि हैन ?
-
@Basistha10 तत्कालीन भारतीय प्रधानमन्त्री राजीब गान्धीकि पत्नी सोनिया गान्धी लाई अहिन्दू भन्दै श्रीपशुपति नाथ मन्दिर छिर्न नदिएको रिस फेर्दै यो देशमा लेण्ड्रुपे नेतालाई हात लिएर यत्रो विध्वंस मच्चाएको इतिहास साक्षी छ ।
हिन्दू हरूलाई मात्र प्रवेश भएको श्रीपशुपति नाथ मन्दिरमा यी कसरी पुगे ?
फलो गर्नेलाई फलोव्याक दिन समेत कञ्जुस्याईं गर्ने र आफुलाई मात्र महान् ठान्ने हरू नै फलोको याचना गरिराखेको देख्दा दया लागेर आउॅछ ।
“राजा रंक सबै समान उसका वैसम्य गर्दैन त्यो ।
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो
टारेर टर्दैन त्यो ॥”
-सबैको हो यस्तै जीवनको गति ।
-तरपनि घमण्ड किन ?
Check out Durga@9927's video! #TikTok https://t.co/HC1hgipLQiयदि विश्वकप फुटबलको शाख जोगाई राख्ने हो भने उक्त खेलमा गरिएको बेइमानी र अन्यायलाई न्यायमा परिणत गर्न सो खेलमा जबर्जस्ति जिताइएको टिम अर्जेन्टिनालाई आउट गरि इजिप्टलाई बिजयी घोषणा गरि खेल संचागरिनु जरूरी छ ।
@KhadgaCN यो दृश्य यस्तै छोटे महाराजा हरू सहितको गाँण तन्त्र अक्षरश: मान्छु भनेर महाधिवेशन स्थलमा कुर्लने रास्वपा सभापति रवि लामिछाने ले देखे कि देखेनन् कुन्नि…?
दिन, हप्ता, महिना गर्दै
पर्खिएको त्यो क्षण प्रत्येक २०–२० दिनपछि सुरु हुने टाइम कार्ड,
उफ्फ!
कति उराठ लाग्दो समय थियो
तर धैर्यता भने निकै सुन्दर। र फेरि आज त्यही क्षणमा जस्तै बाँचिरहेको छौँ
तर विडम्बना न टाइम कार्ड छ,
न त इच्छाशक्ति, छ त केवल बहाना मात्र! 🌸
@tikaramyatri यहाँ लाई थाहै होला कि यो नेपाल देव-भूमि हो ।
विश्वको शिर,श्रृष्टिक्रमको प्रथम उद्गम-विन्दू,भगवान शिवको क्रीडास्थल,माता पार्वती र सीताको जन्म-भूमि, तपस्वी ऋषि-महर्षी हरूको तप:स्थल र वैदिक सनातनी हरूको निवास-भूमि हो।
तसर्थ यस भूमिका शासकले यसरी शासनारम्भ गर्नु सही र प्रशंसनीय छ ।
@bishwaprakash77@adkbinay143 बीपी-पथ त्यागेर प्रचण्ड-पथमा हिडेको परिणाम त हो यो ।
हामीले त चुनाब अगाडि नै सभापति गगन थापा जी लाई कांग्रेसको नीति बदल्न सुझाब दिएको हो ।
हामी जस्ता भुईं मान्छेका कुरा किन सुन्नु…, किन मान्नु ??
@last__optimist@umathapanpj नीति कम्युनिष्टको बोकेर ठूला कुरा गरेर हुदैन ।
राजा-प्रजा मिलेर देशको दिगो बिकास र स्थायित्वको पञ्चशील सिद्धान्त अवलम्बनका साथ आएमा मात्र कांग्रेस र कम्युनिष्टका विचको अन्तर देखिएला ।
नत्र त कुरो उही हो ।
@adkbinay143 हो नि ठीक तर्क ; राजाका पालामा खोलेका उद्योग, कल-कारखाना, उत्पादन-मुखि, उद्यम र रोजगारीमूलक संस्थान हरू सब बेचेर नेपाली श्रमिक हरूलाई खाडीमा बेल्चा हान्न पठाउने काम एकदमै स्वागत योग्य हो ।
@last__optimist@umathapanpj आफ्नो विचार र सिद्धान्त त जुनदिन देखि प्रचण्ड-पथ तिर पाइला बढायो त्यसैदिन देखि सबै पोलेर खरानी बनाइ सकेको छ कांग्रेसले हैनर..?
-यो देशघाती संबिधान रहुञ्जेल जति उफ्रिए-मच्चिए पनि कुरो उही हो ; के फरक रह्योर कांग्रेस र कम्युनिष्ट भनाउंदा कमाउबादी हरूमा ??
-आफ्नो पहिचान फर्काउनुस् ।
@thapagk दायॅा-बायॅा, अन्ट-सन्ट बोलेर हैन राजासहितको हिन्दू-अधिराज्यको एजेण्डा सहितको चुनाबी घोषणा-पत्र जारी गरेर त हेर्नुस कांग्रेसको कति हाई-हाई हुनेछ…।
-नत्र जति घिच्रो फुलञ्जेल चिल्लाए पनि नत कांग्रेसको भविष्य सुनिश्चित छ ; न नै यो देशको दिगो शान्ति र अखण्डताको रक्षा ।
-चेत खुलोस् !