गम्दा भौतिक साधनरुपि शरीर र ब्रह्माण्डरुपको मस्तिष्क दुबैलाइ सम्योजन गरि अस्तित्वमा सृष्टि भएका धेरै रहस्यमय पाटाहरुको उजागर गर्दै मानव र प्रकृति बिचको सम्बन्ध,सहअस्तित्व,बनस्पति जिवको आवश्यकता र परनिर्भरता बारे बुझ्दैजादा मानिसको भिडमा रहेपनि एकान्तको सुन्सान अध्यारोमा पुगिन्छ।
नकावले मात्रै मानिसलाइ फरक देखाउदैन शारीरिक रूपमा फेरबदल र हाउभाउ र प्रवृत्ति परिवर्तनले पनि मानिस अलग देखिन्छ , तनको अवस्था ढिला गरि फेरिन्छ तर मन भने तुरुन्ता तुरुन्तै ।
जय शनिबार ।
शारीरिक पिडा केही समयको साङ्केतिक चिन्ह सूचना हो जस्को आफ्नै अवधि हुन्छ , केही पिडालाइ शरीर भित्रकै आन्तरिक ब्यबस्थापनले नियन्त्रण न्यूनीकरण गरिदिन्छ भने केही पिडाले अर्कै रोगको आकार लिदै रुप परिवर्तन गर्दै दायरा भन्दा पर पुग्छ।
@MahabirPun सम्सदमा अब जादा बुटवल - गोरुसिङ्गे सडक खण्डक सडक द्रुत गतिमा निर्माण गर्न दबाब दिनुहोला , बुटवल - नारायणगढ सडक खण्डको दाउन्ने अझैसम्म पनि सम्पन्न हुनसकेको छैन । राष्ट्रिय गौरबका परियोजनाले मुर्तरुप प्राप्त गर्न सकुन।
@MilanPandey@shisir हामीले त यो भन्दैछौ र केपि ओली सरकारले सम्सदबाट पनि बहुमतले पास गरेकै थियोे तर मुद्दा त्यत्तिकै अल्झिएको मात्र छैन मित्र राष्ट्र भारतले पनि एकोहोरो आफ्नै हो भनेर उक्त भुमिबाट कैलाश मानसरोबर तिर्थ यात्री पुर्याउन र मित्र राष्ट्र चिनले पनि चुपचाप त्यहिबाटोमै हिडेको देखिन्छ ।
छोरी अंकिता आज तिम्रो जन्मदिन , सानै देखिका यादहरु उर्लिएर मन मस्तिष्कमा आएका छन , हिजो भने जस्तै लाग्छ तर समयको तेज भनौ या समय थामिएको दिन भनौ सम्पुर्ण उतारचढाव र संघर्ष सबैको परिणाम आजले प्रदर्सन गर्दै भोलिको रुपरेखा कोर्दैछ ।
शुभ तब जन्मदिवस सर्ब मंगलम ।