मेरो ट्विटर मा जोडिनु भएको साथीहरू कहाँ - कहाँ बाट हुनुहुन्छ ?
हजुरहरुको तिर बिजुली/लाइन के कत्तिको पँहुच या समस्या छ् ? जानकारी पाउ न ।
सक्दो सहयोग गर्ने नै छु ।
#शुभबिहानी#शुभप्रभात
प्रधानमन्त्री केपी शर्मा ओलीले "नेपालमा काेभिड १९ महामारीविरूद्दकाे लडाइँ नियन्त्रणमै रहेकाे" बताउनुभएको छ ।
आज अपरान्ह १२:०१ बजे CNN international लाई liveअन्तर्वार्ता दिदैं उहाँले "विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल" पनि गर्नुभएको छ ।