एक घर परिवारको सदस्य देखि जुनसुकै पेशामा लागेका व्यक्ति सम्म समग्र मानवजातिलाई काम लाग्ने tips हो यो! साथै एक सक्षम व्यवस्थापक वा एक लोकप्रिय नेता हुन आवश्यक विभिन्न नेतृत्व गुण (leadership trait) मध्ये एक विशेषता भनेको हिसी परेको आकर्षक चरित्र भएको धेरैले मन पराउने व्यक्ति बन्नु हो। एक विज्ञको भनाई अनुसार धेरैले मन पराउने व्यक्तिहरुको निम्न ७ वटा बानीहरु वा गुणहरु हुन्छन्:
उनिहरु १) अकृत्रिम/विशुध्द हुन्छन्, २) विचारिनिय प्रश्नहरु गर्छन्, ३) पूर्वाग्रही हुन्दैन, ४) आफ्नो सिध्दान्तमा अटल रहेर अविचलित हुन्छन्, ५) प��िलो भेटघाटमा नै शक्तिशाली प्रभाव पार्ने खालको हुन्छन्, ६) हँसिलो हुन्छन्, र ७) जोशिलोको साथै रमाइलो हुन्छन्।
To improve the TRUE economy, which is output of useful products & services, we need to shift people from low to negative productivity jobs in government to high productivity jobs in the private sector!
This is what really matters at a fundamental level.
विवाह पछि श्रीमान/ श्रीमतीले मिलेर जोडेको सम्पत्तिमा मात्र पारपाचुकेमा अंश दिने कानुन बन्नु पर्छ। दाइजो लिनु अपराध। पारपाचुके हुदा अंश दिनु अधिकार ! @hello_sarkar
जिबी राईले गिरफ्तारी दिदैँ:
रवि लामिछाने पक्राउ परे पछि अन्तत: जिवी राई नेपाल फर्कने तयारीमा रहेछन्,
हाल उनी ज्यानको सुरक्षा र सहकारीको रकम फिर्ता गर्ने प्रकिया पूरा गर्ने वातावरण बनाउन लागिपरेका छन् ।
राईलाई नेपालमा देख्न पाईनेमा अब ढुक्क भईयो।