@qurelynne@LoudwhenHome Exactly NID banauda ! I was so surprised kya, hoina unmarried basna pani napaune bhanya k ? I am unmarried bhanera certificate dekhaunu parne re baba! Purai tool ko 5 jana nagarikta sahit ghar ma aayera purai sod puch garera , lepchhe lagauna layera natakai garyo mero pani hait.
@puskarkathayat3 नेपालको सरकारी कार्यलयहरुमा जताततै सुनिने एउटा सब्द हो सिस्टम डाउन छ, अनि कर्मचारीहरु चिया खान खाजा खान भन्दै दिन भरि गाएब , होइन यो कस्तो चोर फटाहहरुले चलाउने देश हो यो? सुति सुति तलब भत्ता आउछ अनि कहाँ बाट काम गर्छन त कर्मचारी स्वाठहरु?
@CricketNep हो बल्ल राम्रो माल झर्यो , अब यो केटाहरुलाइ केहि समय दिउ , आशा हाम्रो धेरै छ यो खेलाडीहरुसँग , माखो मारेनन भने हस्त नमास्कार go home दिने हो। सधै त्यहि एउटैलाइ कति मौका दिनु?
यो अस्ट्रेलियाको टुर र निउजिलेन्ड संगको खेलमा पनि यो पुरानै बहुबलिहरु नै जाने होलानि ? नयाँलाइ मौका दिने यो जस्तो उपयुक्त समय अरु छैन । Mayan Yadav, Tritraj Das, Santosh Yadav, Yubraj Khatri , Sundeep Jora, Arjun Kumal, Lokesh Bam जस्ता खेलाडीहरुले मौका पाउनु पर्छ @CricketNep
@CricketNep प्रिय क्यान!
हामी कहिले सम्म यो Short ball को शिकार हुने हो? के हामीले गृहकार्य भन्ने कुरा गर्दैनौ ? उनिहरु World class Spinner Sandy लाइ आरमले खेल्छन , हामी भने Scholtz को बालमा खुटा कपाउछौ। 😡😡
You need to level up your refreeing . ISHAN PANTY was not out . Ball was miles away from Bat . These little bad dicisions can destroy some upcoming future stars Carrier.
@ICC@CricketNep@ACCMedia1