जनकपुरको होटेल एसपी एण्ड गेस्ट हाउसमा युवक विमलेश यादवको हत्या आरोपमा महोत्तरीको बलवाकी २१ वर्षीया जुली झा पक्राउ ! थियो प्रेम सम्बन्ध
#janakpur#madhesh#janakpurdham#nepalnews
नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरूद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
विस्तृत - https://t.co/d3XYezbtaC