बालेनको यो लडाइँ हामी लाखौं युवाको लडाइँ हो केहि दलले लगाएको मनपरीतन्त्र र अराजकता बिरुद्दको| बालेन हार्दा एउटा बालेन हार्दैनन लाखौं युवा जसले यो देशमा परिवर्तन खोजेका छन, केहि गर्न चाहन्छन र केहि गरेर देखाउने अठोट गरेका छन त कति सहि वातावरण खोजेका छन ती सवै हार्छन|
Our hearts are with the people of Nepal and the Tibet border region after this week’s catastrophic floods.
Starlink is ready to deploy kits and provide free service to support the Government of Nepal and humanitarian partners as soon as we are allowed.
When roads, bridges, and cell networks are gone, Starlink communication has proved time and time again to be vital — for rescue teams coordinating searches, medical teams treating the injured, and families trying to reach those still missing. With a power source and clear view of the sky, a Starlink kit can provide high-speed, low-latency internet within minutes of unboxing.
Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching!
#ENGvsNEP#ICCT20WORLDCUP@CricketNep
@basantabasnet Basant Basnet ji.
म अनलाईन खबरको म नियमित पाठक/दर्शक हुँ| यसको नाताले केहि भन्छु है| प्रतिक्रियाका रुपमा लिनुहुनेछ न कि हामीलाई अपराधी जसरी चित्रण गरे भनेर!
सर्वप्रथमत: समाचार बनाउँदा नै होसियार हुनुपर्यो कसैको गलत तथ्यले सामाजिक प्रतिष्ठा नै गुम्छ|
उसले नेताको भन्दा जनताको कुरा सुन्ने छ| अरुलाई लखेट्दा हामीले क्रान्ति भन्ने तर हामीलाई कसैले लखेट्दा प्रतिक्रान्ति भन्नु जायज हुदैन| कतिपय नहुनुपर्ने कुरा भएता पनि यो जनताको आवाज हो यसलाई सुन्नको विकल्प छैन| जय नेपाल|
-कृष्ण समर्पण
आदरणीय जन समुदाय एवम् साथीहरु
जय नेपाल
सर्वप्रथमत: ऐेतिहासिक जेनजी आन्दोलनमा तत्कालीन सरकारबाट भएको बर्बर दमनवाट शहादत प्राप्त गर्नुभएका युवाहरुप्रति हार्दिक श्रध्दाञ्जलि एवम् परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछु|सरकारको बर्बरता र अनावश्यक वल प्रयोगले आक्रोशित जमातले ...
मात्र हैन विचार,कार्यशैलि र व्यवहारमा समेत सिथिल भइसकेको छु| कोठाबाट पैसा जले,आफ्नै जनतावाट कुटपिटमा परियो,आजसम्म लुकेको सवै देखियो| जनता जागे भने कोहि र केहि सुरक्षित छैन भन्ने कुरा हामीले अव बुझ्नुपर्छ र अव जनताका कुरा सुन्नु पर्छ | आगामी महाधिवेशनले सक्षम नेतृत्व चुन्ने छ
सम्ममा भागवण्डा गर्ने आदि कारणले युवामा आएको आक्रोशलाई सुन्नुको साटो अप्रासङ्गिक लोकतन्त्रको एकोहोरो गफ चुट्दा तथा निरन्तरको कुशासन र बेथितिको चाङमा वसेर सुशासनका कर्कश भाषणमा जनता भुलाउदै आफ्नो सत्ता स्वार्थ पुरा गराउने प्रपञ्चकै कारण युवा यसरी आएका हुन भन्ने ठहर छ| मेरो भौतिक
साथ दिएको आदि कारणले जनता स्वयम् सडकमा आएका हुन| जानेर नजानेर हामीले गरेका हरेक गलत कदम र हाम्रो अकर्मण्यता नै आजको मुख्य कारण हो|
जनताका नेता हौं भन्दै सोझा जनतालाई नक्कली शरणार्थी बनाई वेच्ने देखि भिजिट भिसाका नाममा असुली धन्दालाई प्रश्रय दिने, संवैधानिक अङ्ग देखि विश्वविद्यालय
फ्नै कुरा लगातार लादेको, चौविसै घण्टा भागबन्डा ,पद र पैसाको छलफल बाहेक अरु नगरेको, आफ्नै दलमा भएका आलोचना समेत वेवास्ता गरेको, आफ्नो पदका लागि कहिले एमाले त कहिले माओवादीसंग सौदाबाजी गरि सत्ताको चास्निबाट बाहिर ननिस्केको, सरकारमा बसेर केपि ओलीका हरेक गलत कदमलाई समेत निरन्तर साथ
शक्ति र सत्ता भन्दा अरु केहि देखिएन| सत्ता भन्दा बाहिर जनता कति प्रताडित रहेछन् र हामीप्रति कति आक्रोशित रहेछन बल्ल बुझियो| बिपी र किसुनजीको पार्टिलाई फगत एउटा व्यक्तिवादी दलदलमा परिणत गरेको, जनताका माग भन्दा आफ्नो समुह , परिवार र गुटलाई प्राथमिकतामा राखेको,जनताका कुरा नसुनि
को हैसियतले देशमा भएका हरेक बेथिति र असन्तुष्टिको जिम्मा कुनै न कुनै रुपले लिनुपर्दछ| लोकतन्त्र र बिधीको शासन मुखले बोलेर मात्र हुदैन| जनताले मागेका कुरा न पुरा गर्न सकियो न त सुन्ने चेष्टा नै गरियो| आज म तपाईंहरु समक्ष माफी माग्दछु