३८८ घरका १,४८८ जना होल्डिङ सेन्टरमा आश्रित छन् । सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा उनीहरूमा थप समस्या र अन्योल कायमै छ । @SamarpanShree
https://t.co/5JZBmiUzG8
पुनःस्थापना ढिला हुँदा अन्योलमा सुकुमवासी
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको तथ्यांकअनुसार ३८८ घरका १,४८८ जना होल्डिङ सेन्टरमा आश्रित छन् । सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा उनीहरूमा थप समस्या र अन्योल कायमै छ ।
@SamarpanShree
https://t.co/pExMJaKDmF
अन्ततः विष्णुकुमारीले पाइन् न्याय
५ फागुन २०७१ मा मारिएका छोराको न्यायका लागि सर्वोच्च अदालत धाउँदै आएकी ७६ वर्षीया विष्णुकुमारी पाण्डेको पक्षमा बुधबार फैसला भएको छ । जिल्ला र उच्च अदालतबाट सफाइ पाएका व्यक्ति पनि दोषी ठहर भएका छन् ।
@gauravpkh@DulalDp
https://t.co/pqevm9mE86
फरक अभिनयको भोक, ‘सेप अफ मोमो’ले दिएको तृप्ति
त्रिवेणी राई निर्देशित फिल्म ‘सेप अफ मोमो’ मा कलाकार गौमाया, पशुपति र जानकीले महिला अस्तित्व र सामाजिक यथार्थलाई चुनौती दिने कथामा अभिनय गरेका छन् ।
@SamarpanShree
https://t.co/bxQppDp5K0
वैशाख १२ गते थापाथलीस्थित सुकुमवासी बस्ती भत्काइएपछि उनीहरू घरवासविहीन भए। त्यहाँबाट कीर्तिपुरको होल्डिङ सेन्टरमा पुर्याइएका उनीहरू आफ्नो अनिश्चित भविष्यलाई लिएर त्रसित छन्।
https://t.co/tncswCnDyK
That Nepal’s money laundering investigation process is flawed was evident from the first Interpol denial. Interpol has denied a second request as well, and now the SC has pointed to procedural flaws.
@Dahalmatrika4 reported about it a few days back.
https://t.co/T9nq6lxvub
रोबोटले बनाइरहेको बीवाइडी कारखाना पुग्दा
एक मिनेटभन्दा कम समयमै कार बन्ने ठाउँमा रोबोटको भीड देखिन्थ्यो । मान्छे फाटफुट्ट रूपमा कहीँकतै भेटिन्थे । एकोहोरो रोबोटले अह्राए अनुसारको काम गरिरहेका थिए । यो दृश्य देख्दा लाग्थ्यो अब मानिसद्वारा गर्ने काम करिब–करिब सकियो, रोबोट युग सुरु भयो ।
@Bimaltirpali
https://t.co/5J1B4GuC2C
लामो समय एउटै फर्मुलामा रुमल्लिएको नेपाली फिल्म क्षेत्रले डेढ दशयता फरक र नयाँ स्वादका कथाहरू पस्किँदै आयो । त्यसपछि भिन्न समुदाय र भूगोलका रैथाने कथा काँचका पर्दामा अटाउन थाले । कथामा विविधता भेटिए पनि नेपाली फिल्म क्षेत्रले परम्परागत प्रवृत्ति भने छाड्न सकेको छैन ।
What prime minister @ShahBalen’s asset disclosure tells us about Nepal’s quietly growing influencer economy
Great reporting by @DayaDudraj -
https://t.co/khHJJb1kQH
विस्थापित सुकुमवासीको पीडा: बाससँगै गुम्यो रोजगारी
सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै काठमाडौंका सुकुमवासी बस्तीहरू भत्काइरहेको छ। बस्तीबाट विस्थापितहरू रोजगारी गुम्ने चिन्तामा छन् भने कतिपय काम छाड्न बाध्य भइसकेका छन्।
@SamarpanShree@artipaudel
https://t.co/giuySlwGZI
सुकुमवासी बस्तीका बालबालिका : टोलाएका आँखाले खोजिरहेछन् छुटेका साथीहरू
आफ्नो घर भत्काइएपछि बालबालिकामा डर, चिन्ता र असुरक्षाको भावना बढ्दै गएको छ भने साथीहरू छुट्दै जाँदा एक्लोपनले सताएको छ । ✍️ @SamarpanShree
https://t.co/ZYR8Lpm6RO
याद आयो भने यही चिनो हेर् है साथी👇
बस्तीमा माइकिङ भएपछि सौरभ र साथीहरू एक ठाउँ भेला भए,साथी सिजनले हातको घडी फुकालेर लगाइदिए र भने, ‘अब हामी सँगै हुँदैनौं, याद आयो भने यही चिनो हेर् है।’ सौरभले पनि टोपी निकालेर सिजनलाई लगाइदिँदै भने,‘तँ पनि यो राख् है।’ https://t.co/uBrTo2TPgU