भाषण उत्कृष्ट, बिरोधीले भने झै झुर पनि लागेन, कन्टेन्ट राम्रो छ प्रस्तुति त अब कतैपनि बोल्न नरुचाउने प्रमको practice पनि पुगेन होला तर दर्शक दिर्घातिर बस्नेहरुको हाउभाउ र हुटिङले माहोलको वजन घटायो। कहाँ हल्ला गर्ने,कता चिच्याउने भनेर सामान्य चेतपनि नभएकाहरु किन गएका होलान्?
केहि मानिसको मत, प्रश्न, खबरदारी पछिल्ला घटनाक्रममा किन देखिएन कहाँ जानु भयो होला भन्ने जिज्ञासा थियो, राजदूतको सुचिमा नाम पढे। जे र जस्तो पदमा कोहि पुगेपनि समाजमा प्रश्न र खबरदारी नमरोस्।
We're hiring interns at Kantipur Media Group as part of a new program that brings in young journalists, trains them, and builds a path to full-time roles across its various verticals and platforms.
I got my start in a Nepali newsroom (not Kathmandu Post, they wouldn't take me!) that let me try things I wasn't yet qualified to do. That's what we're offering here.
We're taking on *five* reporting interns who will report and write (primarily in Nepali) across business, politics, arts & entertainment, and society beats. What we're looking for is curiosity that doesn't switch off, and the willingness to be edited hard.
The internship is open to anyone, but we will prioritize women candidates. If you've been waiting to write a story but haven't had someone to guide you, or editors to work with, this is it.
Interns will be paid Rs. 10,000/month.
Please share this with someone who should see it.
**१ करोड डलरको सहयोग.
हार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया। यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १० अर्ब भन्दा बढी रकम संकलन भएको छ।
हरेक विपदका first responder स्थानिय सरकार बन्न पर्छ, विपदमा जो नजिक छ उसको भुमिका बढि र महत्त्वपूर्ण हुन्छ। १ सेकेन्डको महत्त्व रहने यति ठूलो महाविपत्तीमा स्थानिय सरकारलाई मिलेको ठाउँमा परिचालन गरौ। भुमिका वर्गिकरण गरौ । सबै एउटैले गर्दा केहिपनि नहुन सक्छ।
We have more than 100 journalists from Kathmandu Post, Kantipur Daily, and Kantipur TV entirely focused on covering the devastating floods and their impact in Nepal.
Reporters who left Kathmandu 72 hours ago and hiked on foot to reach settlements that are hardest hit. A team of breaking news reporters working round the clock. Editors synthesizing information from dozens of districts to build a coherent, accurate picture as it changes hour by hour. Photographers and camera crews documenting loss that words alone can't capture.
Some of our own journalists have been personally affected — reporting on their neighbors, their districts, sometimes their own families, while doing their jobs.
This is what it takes to cover a disaster like this responsibly: people on the ground, verifying, asking hard questions, and staying long after the story stops trending.
This week, we did something we've never done before: ask readers to start paying for stories they read. If you've found our coverage useful these past days, consider subscribing — it directly funds the reporters, photographers, and editors who are doing this work, and helps us keep doing it for the stories that come after this one.
https://t.co/pdx8467v0k
३३ वर्षदेखि कान्तिपुर तपाईंहरूको घरदैलोमा पुगिरहेको छ। तपाईंहरूको स्क्रिनमा पनि छ। सिंहदरबारदेखि दूरदराजका गाउँसम्मका, काठमाडौंको समाचार कक्षदेखि प्रवासी समुदायसम्मका अर्थपूर्ण समाचारहरू बोकेर तपाईंहरूसमक्ष पुगिरहेको छ।
यी सबै सामग्री बिनालगानी उत्पादन भएका होइनन्। यो तथ्यलाई हामीले कहिलेसम्म नजरअन्दाज गरिरहने भन्ने सवाल अहिले महत्त्वपूर्ण बनेर आएको छ। त्यसैले हामीले दुईवटा परिवर्तन गर्दैछौँ। र, यी दुवै विषयबारे प्रस्ट रूपमा संवाद गर्न चाहन्छौँ।
कान्तिपुरको नयाँ अध्याय:
https://t.co/49jQeYwD6b
हामीले दुईवटा परिवर्तन गर्दैछौं । र, यी दुवै विषयबारे प्रस्ट रूपमा संवाद गर्न चाहन्छौं ।
त्यो संवाद के हो ? @AnupKaphle लाई पढौँ👇 https://t.co/8wIqKmB20y