समाज प्रमको उपस्थिति, याक चिज, जुत्ता लगायतका विषयमा भक्तिगान र निन्दामा व्यस्त हुँदा संविधान संशोधन, अदालतका निर्णय लगायतका पेचिला विषय सबै गौण बन्ने त होला । प्रमको सदनमा अनुपस्थितिमा चलेको बौद्धिक वाद विवाद यस्ता विषयमा होला कि नहोला?
मर्यादा र अनुशासन एकैचोटि ढल्दैन, उबेला सपथ खाँदा राष्ट्रपतिले उच्चारण गरेको शब्द नपढेर त्यो पर्दैन भन्दा ताली बजाउने हुलले पाउने यस्तै सरकारप्रमुख हो । फेरि यहि समाजलाई चाहिया छ प्रतक्ष्य निर्वाचित कार्यकारी !
याद आयो भने यही चिनो हेर् है साथी👇
बस्तीमा माइकिङ भएपछि सौरभ र साथीहरू एक ठाउँ भेला भए,साथी सिजनले हातको घडी फुकालेर लगाइदिए र भने, ‘अब हामी सँगै हुँदैनौं, याद आयो भने यही चिनो हेर् है।’ सौरभले पनि टोपी निकालेर सिजनलाई लगाइदिँदै भने,‘तँ पनि यो राख् है।’ https://t.co/uBrTo2TPgU
अहिलेको खतरनाक रोग, केही कुरामा असहमति जनाए पहिलाकाले के गरेका थिए र रे? किन नबोलेको रे? तिनका बारे कोहि नबोलेको भए कसैले नलेखेको भए तपाईंले तिनका बारे कुन जोखाना हेरेर थाहा पाउनुभयो त ?
पत्रकारले आफू निकट दल सरकारबाट हटेपछि राजिनामा दिनु भनेको नैतिकता देखाउनु होइन , निश्पक्षताको कसीमा म हिजो थिइन र अब नयाँ सरकार आएपछि त झनै सक्दिन भनेर प्रमाण पेश गर्नु हो । सुशासनको यत्रो वहस चलिरहँदा दलको झोला बोकेर गरिने पत्रकारिता पनि बन्द हुनपर्छ।
After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director.
I'll have more soon on what we're building.
https://t.co/2GZ9ZvgL8O
२३र२४ गतेका दोषीसँगै राज्यको ढुकुटीबाट पैसा खाएर,बैंकिङ् र पत्रकारितासम्म पढाउन भ्याएको तर२४ मा समय नपुगेर अनुसन्धान गर्न नसकेको भनेर बिना लाज पन्छिएको कार्कीआयोगका पदाधिकारीलाई पनि कारवाही गर्न पर्छ।कठिन समयमा बनेको आयोगको निर्लज्जता नेपाली जनतामाथिको अपमान र करको दुरुपयोग हो ।