@realpbhattarai हिजो भिम रावलहरुलाइ ओलिले भित्तामा पुर्याउँदा खुशी मनाउनेहरु मध्येका यिनी पनि थिए आज रुने दिन आएछ फेरि आज यिनी रुँदा खुशी मनाउनेहरुको भोलि रुने दिन पक्का छ
हिजोका दिनमा ओलिको मतियार बनेको फल हो
बङ्गलादेशमा विद्यार्थी आन्दोलन थेग्न नसकेर भागेकी शेख हसिनालाई आन्दोलन दवाउन मानवता बिरोधि कार्य गरेको भन्दै मृत्युदणडको सजाय सुनाइएछ,यता नरसंहार गरेर जेन्जी आन्दोलन थेग्न नसकेर सत्ताच्युत भएकाहरुको जयजयकार छ
आन्दोलनको नाममा देशमा आगो झोस्नेहरुलाइ सजाय हुनैपर्छ भन्नेकुरा जायज छ । तर पहिलेचाहिँ रामराज्य नै भएजस्तो गरेर देश खोक्रो बनाउनेहरुको भजन गाएको चाहिँ सुहाएन क्या कणहरु!
अख्तियार प्रमुख र प्रहरी प्रमुख खड्ग ओलिको मामुली कार्यकर्ता हुन् यिनिहरु हुन्जेल न अख्तियारले भ्रष्टाचार छानबिन गर्छ न प्रहरीले पक्राउ । यति फाल्ने ल्याकत नभए आमा पनि हात उठाएर बाटो लागे हुन्छ