@bikalpji साेविताकाे आसय बलत्कृत हुँदैमा महिलालेआत्मग्लानि,अपराध बाेध र आफैलाई घृणागर्नु हुँदैन,आफुलाई शारीरिक मानसिकरूपमा कमजाेर बनाउनु हुदैन,त्याे अपराध हुनुमा महिलाकाे कुनै दाेष छैन,उस्ले आफुलाई समाजमा ससम्मान पुनर्स्थापित गर्न सक्नु पर्छ भन्नेहाे,
@Nabin62158820@sarojbishnu@RabindraMishra@SamichyaBaskota आफैले स्थापना गरेको पार्टी आफ्नै कारणले कमजोर पारेर अलिकति भएको जनाधार पनि धुजाधुजा पार्दै जमानत धरी जफत हुने देखेपछि "बिचार भन्दा माथी देश" भन्ने थेगो लिएर,चुनाव का मुखमा संसद पड्काउन,तेस्तै अर्को पार्टी मा जाने ले "पार्टी भन्दा माथि देश" राखेको रे!हे दैब,कति हास्नु😂🤣🤣!!