नेपालमा सरकारमाथि यति धेरै भरोसा गरेर जनताले साथ दिएको सायद इतिहासमै विरलै देखिएको थियो। 🇳🇵
बालेन सरकारमाथिको विश्वास र जनताको भरोसा सधैं यस्तै अटल रहोस्। ❤️🇳🇵
जय ने���ाल! 🇳🇵
आफू केही नगर्ने, अरूले गरेको पनि देख्न नसक्ने! 😏
सहयोग गरेको देखाउनैपर्छ रे?
गरेकोले देखायो, तिमीहरू पनि गर, अनि देखाऊ! 🤷♀️
खै हेरम त कस्लेकस्ले कति गर्नु भएछ आफ���नु देशको लागि 😌
रातभरि छट्पटी
आँखा चिम्लिँदा पनि ती भयावह दृश्यहरूले
मनलाई निदाउन दिएनन्।
कति बेला निदाएँ, पत्तै भएन 🥺
तर हरेक अँध्यारो रातपछि बिहानी त आउँछ
हाम्रा GenZ ले चुनेका सरकारले गरेका कामले
नयाँ बिहानीको सुरुवात र आशा जगायो
सबैको दिन शुभ रहोस ,#शुभप्रभात सबैमा। 🌺❣️
हिजोसम्म बाढीले बगाएको दृश्यले मन भारी थियो, आज ती ज्यान गुमाएकाहरूको लासको अपमान देखेर मनै रोएको छ। 💔
लासको सम्मान गर्न नसक्नेहरू त दानव भए नै, तर एक्जना पनीअगाडि बाडेर “नगर” भन्न नसकी रमिता हेर्नेहरूलाई पनी केहि कमी देखिन
मानवता मरेको दृश्यले बाढीभन्दा गहिरो चोट दियो। थुक्क!😣
मेरो देश 🥺
भूकम्प सहेर उठ्न खोज्छ,
बाढी–पहिरो सहेर अघि बढ्न खोज्छ,
Gen Z को ताण्डवपछि
अलिकति शान्ति र आशा पलाउन खोज्छ…
तर फेरि अर्को अकल्पनीय प्राकृतिक विपत्ति! 😭
कति परीक्षा लिन्छौ मेरो देश?
के साँच्चै सतीले सरापेको देश हौ त? 🥺💔