अघि बढ्ने बाटो अवसरले देखाउँछ, तर गन्तव्य सीपले तय गर्छ। ४८ दिने एसी तथा रेफ्रिजेरेसन मेकानिक प्रशिक्षणमार्फत युवालाई दक्ष, आत्मनिर्भर र रोजगारीसँग जोड्ने चौधरी फाउन्डेसनको पहल प्रेरणादायी छ। सक्षम युवा नै समृद्ध नेपालको बलियो आधार। 👏🇳🇵
#ChaudharyFoundation#SkillsDevelopment
42 years of trust. 42 years of transformation. 42 years of moving Nepal forward.
On the occasion of Nabil Bank’s 42nd Anniversary, Chairman, Mr. Nirvana Chaudhary, reflects on a journey built on trust, innovation, and a commitment to creating meaningful impact beyond banking.
As we embrace the future of intelligent, inclusive, and technology-driven banking, we remain dedicated to shaping a stronger financial ecosystem for Nepal.
Together Ahead Always.
Nabil Bank. Banking and Beyond. @BeingNirvana
#NabilBank #TogetherAheadAlways #42Years #BankingAndBeyond
आमा र नवजातको सुरक्षित भविष्यका लागि ज्ञान, सीप र प्रविधिमा लगानी। 💙
धुलिखेल अस्पतालसँगको साझेदारीमा स्वास्थ्यकर्मीलाई MNH र USG तालिम तथा चयनित बर्थिङ सेन्टरमा अल्ट्रासाउन्ड मेसिनसहित आवश्यक उपकरण हस्तान्तरण गर्दै गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवालाई थप सुदृढ बनाउँदै।
तपाईंको एउटा सोचले समाज बदल्न सक्छ।
नेपाल सोशल बिजनेस (NSB) को चौथो लगानी चक्रमा आवेदन दिई आफ्नो सामाजिक उद्यमलाई धितोबिनाको वृद्धि पूँजीमार्फत नयाँ उचाइमा पुर्याउने अवसर लिनुहोस्।
आजको आवेदन, भोलिको परिवर्तन।
📅 आवेदन दिने अन्तिम मिति: ११ जुलाई २०२६
युवाहरूलाई बजारको मागअनुसारको व्यावसायिक तथा प्राविधिक सीप प्रदान गरी रोजगारी, स्वरोजगार र आत्मनिर्भरताको अवसर सिर्जना गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका, काठमाडौं मोडल कलेज र चौधरी फाउण्डेशनबीच त्रिपक्षीय सहकार्य भएको छ।
काठमाडौं महानगरपालिका, काठमाडौं मोडल कलेज र चौधरी फाउण्डेशनको सहकार्यले हजारौं युवाको सपना, आत्मविश्वास र आत्मनिर्भरताको यात्रालाई नयाँ ऊर्जा दिनेछ।
आज सिकेको सीप नै भोलिको सम्मान, रोजगारी र समृद्ध जीवनको आधार हो। आउनुहोस्, सीपलाई अपनाऔँ र उज्यालो भविष्य निर्माणमा साथ दिऔँ।
सीप भनेको केवल ज्ञान होइन, भविष्य बदल्ने साहस हो।
काठमाडौं महानगरपालिका, काठमाडौं मोडल कलेज र चौधरी फाउण्डेशनको यो सहकार्यले युवाको हातमा आशा, आत्मनिर्भरता र नयाँ अवसरको बाटो खोलिदिएको छ।
अब सपना देख्ने मात्र होइन, पूरा गर्ने समय हो।
#chaudharyfoundation
जहाँ उपचारको आशा टाढा थियो, त्यहाँ सहयोगको हात पुग्यो।
वैशाख २५ देखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा आयोजित निःशुल्क जलन शिविरमार्फत ८५ जना जलन पीडितले उपचार सेवा पाए, २५ जनाले शल्यक्रिया पाए भने १२ जना जटिल बिरामीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायसम्म उपचार र आशा पुर्याउने हाम्रो प्रतिबद्धता निरन्तर जारी छ।
नबिल बैंक - दिगो सामाजिक रूपान्तरण र नागरिकको स्वास्थ्य सबलीकरणका लागि प्रतिबद्ध। @BeingNirvana
#NabilBank #TogetherAheadAlways #NabilCares #CSR
भोट माग्न विद्यार्थीका बीच जाने नेताहरू धेरै छन
तर विद्यार्थीलाई स्वार्थ पूर्तिको साधन होइन,भविष्यका निर्माता ठानी विद्यार्थीहरूसँग भाषण गर्न होइन, साक्षात्कार गर्न,उनीहरूको भविष्य सुनिश्चित गर्न, मार्गदर्शन दिन बीचमा जानुहुन्छ नेपालकै इतिहासमा सक्षम अभिभावक विनोद चौधरी ज्यू!
We are honored to receive the Gold Winner award in the Process Innovation category at the Infosys Finacle Innovation Awards 2026 for our Inward Remittance Operations Automation initiative. This recognition celebrates our efforts to transform remittance operations through automation, enhancing efficiency, accuracy, and service delivery while creating a better experience for our customers.
#NabilBank #TogetherAheadAlways #Award #ProcessInnovation #InwardRemittanceOperationsAutomation
Yesterday at UNNATI Bazaar, I witnessed the true spirit of Nepal.From traditional craftsmanship to sustainable innovations, every stall reflected the passion and resilience of our entrepreneurs. Through UNNATI, the Chaudhary Foundation is proud to support local artisans, women entrepreneurs, and small businesses that are preserving our heritage while building a stronger future.
Our future is built not only by large enterprises but also by thousands of small businesses creating opportunities, preserving culture, and driving inclusive growth. My best wishes to all those who continue to create, inspire, and grow.#unnatibazar #chaudharyfoundation #sustainabledeveloment #localbusiness
ठमेलमा करिब १० अर्ब रुपैयाँ लगानीमा The Ritz-Carlton Kathmandu निर्माण हुने भएको छ। यसका लागि CG Hospitality र Marriott International बीच सम्झौता हुने तयारी छ। परियोजनाले नेपालमा लक्जरी पर्यटन र विदेशी लगानी प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।