@SarbinNepal No excuses can be given this time . Why always our mentality is small ? If that this bla bla.. Opportunity was there to grab the win and we failed yet again. Top 11 players from 1.5cr male population, Can't we nepalese fans expect 2 runs of 2 balls from them at the biggest stage?
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्�� जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
��ाता सीताको जय होस ।