बैदिक ज्योतिष अनुसार
२०८३ को राजा बृहस्पति,
र छिटै बृहस्पति उच्चको राशिमा प्रबेश हुदै छ
२०८३ भरि बृहस्पति को शासन चल्ने छ
पहेलो बस्तुको मुल्यबृद्दि हुनेछ
खगोलिय घटना अनुसार
नेपाल बैदिक सनातन हिन्दुराष्ट हुने
सम्भावना बलियो बनिहेको छ ।।
According To BNN
मङ्गल ले राहु र राहुले मङ्गल लाई फलो गरिरहेछ
अब देखि दुर्घटना र बिस्फोटका घटनाहरु धेरै घट्ने छन्
Falgun 19 मा चन्द्रग्रहण छ
दक्षिण एसियाका प्राय देशमा मा मन्त्रिमण्डल परिवर्तन
हुनेछ
केहि समय पछि राहु/केतुले कालसर्प योग बनाएर सबै ग्रह
आफ्ने अधिनमा राख्दैछन्
पछिल्लो समयमा मौलाएको
बैदेशिक यात्रा
उदाएका टिकटकर हरु
कन्टेन क्रिएसन हरु
तान्त्रिक हरु
धामी झाक्रि , माताहरु
इन्टरकास्ट, इन्टरकल्चर प्रभाब
धर्म परिवर्तन्
सबै यसैको प्रभाब हो
किनकि राहु लाई केहि को मतलब हुदैन
जब राहु धनु राशिमा प्रबेश गर्छ
यो क्रम बिस्तारै कम हुदै जान्छ
पहिलो कुरा सामाजिक सञ्झाल राहु हो
दोश्रो कुरा राहु कुम्भ राशिमा गोचरमा छ
राहु धर्म ( १,५,९ ) मोक्ष ( ४,८,१२) त्रिकोणमा कमजोर हुन्छ भने अर्थ ( २,६,१०) काम( ३,७,११)
मा बलियो हुन्छ राहुलाई कन्ट्रोल मा राख्ने भनेको केतु ले मात्र हो राहुले सुर्य जस्तो राजा ग्रह लाई पनि ग्रहण लगाउछ
मृत्यु पञ्चक :-
आजबाट मृत्युपञ्चक शुरु
शनिबार बाट शुरु पञ्चकलाई मृत्युपञ्चक भनिन्छ
अब हेरौ यो पाचदिनमा कस्ता कस्ता घरनाहरु
हाम्रो सामुन्ने आईपर्छन्
यहा बाट थुप्रै ज्ञान प्राप्त हुनेछ ।।
एकबर्ष अगाडी भैरहबाको कारागारमा
टिनको छानामुनी उडुस सग सुताईएका रबि लामीछाने
र आजको उहामाथिको भारतको पुष्पबर्षा
एकबर्ष अगाडी दरबार हत्याकाण्डको २४ ओैँ स्मृति मा
दिप प्रज्वलनको लागी राजपरिवारका सदस्यहरुलाई
नारायणहिटी नै छिर्न नदिएको शक्तिशाली सरकार र आजको उसको हालत् !
#समय
नेपाल भारत को सिमाबिबाद
नेपाल ,भारत र बेलायत सगको
त्रिपक्षीय संवाद बाट मिलाउने भनेर
प्रधानमन्त्री ज्यु ले आज संसदमा बोल्दै गर्दा
नेपाल भारत सिमा मेचि महाकाली मात्र नभएर
किल्ला काङ्गडा देखि टिस्टासम्मको
बहस हुनेवला छ भन्ने बुझे है मैले चाहि
सुगौलि सन्धि जारी रहला कि खारेज ?
बिश्वमा एउटै धर्म छ
बैदिक सनातन
बाकी सबै बैदिक सनातनको अस्तित्व
स्विकार गर्न नसकेर जन्मिएका हुन्
अथवा एउटाको मात्र अस्तित्व स्विकार गर्न जन्मिएका हुन्
हामी ३३ कोटी [ करोड ] देवता हरुको पुजा गर्छौ
बाकी एउटा मात्र को अस्तित्व स्विकार गर्छन्
सनातन त्यसै सनातन कहा भएको हो र ?
नेपाल विश्वका ४ प्रमुख धर्ममध्ये दुईवटा धर्मको केन्द्र हो।
नेपाल विश्वको एकमात्र 'हिन्दू-बौद्ध अधिराज्य' बनोस्!
नेपाल सर्वधर्म समभावको विश्व-केन्द्र बनोस्!
नेपाल धार्मिक/सांस्कृतिक पर्यटनको विश्व-केन्द्र बनोस्!
नेपाल अति संवृद्ध हिन्दू-बौद्ध सभ्यताको विश्व-ज्योति बनोस्!
बुद्ध जयन्तीको अवसरमा हार्दिक मंगलमय शुभकामना!
पहिलो शुन्य मै बिलाएर बिश्व शान्तिका दुत बन्न पुगे
दोश्रो पुर्ण अहङ्कर मा रुल्मलिएर पतनको बाटोमा लागे
वास्तवमा बुद्ध ले दिएको प्रेरणा यहि थियो
तर हामी भने शुन्य र पुर्ण को बिचमा
अल्झिरहेका छौ
र मेरो जिवनमा दुईवटा
बुद्ध हरुले प्रेरणा थिए
एउटा बुद्ध अदृश्य थिए
उनका कथा सुने , पढे
दोश्रो बुद्व पुर्ण दृष्य थिए
प्रतक्ष्य देख्ने मौका मिल्यो
पहिलो शुन्य अहङ्कार
दोश्रो पुर्ण अहङ्कार ले भरिएका थिए
कालपुरुष कुण्डली मा पञ्चम घर स्वामी सिंह राशि हुन्छ है , र यो राशिले नाभी आसपासको एरिया लाई जनाउछ
हामी चाहि सिंह राशि स्वामी सुर्य को नाभी आसपास ट्याटो हान्ने भनेर पढ्थेउ
तर यहा चाहि सिंह को चित्र भनेपछि राशि नै एक्टिभ गराएजस्तो बुझे है मैले 😊
ज्योतिषमा ट्याटो एक्टिभेसन भन्ने एउटा पार्ट आउछ है
जहा ट्याटो को माध्यम बाट रोग निवारण हुन्छ भनिन्छ
जस्तै छैटो घरबाट रोग हेरिन्छ भने
पञ्चम घरले छैटौ घरलाई नेगेशन गर्छ भनिन्छ
बैदिक ज्योतिष अनुसार
२०८३ को राजा बृहस्पति,
र छिटै बृहस्पति उच्चको राशिमा प्रबेश हुदै छ
२०८३ भरि बृहस्पति को शासन चल्ने छ
पहेलो बस्तुको मुल्यबृद्दि हुनेछ
खगोलिय घटना अनुसार
नेपाल बैदिक सनातन हिन्दुराष्ट हुने
सम्भावना बलियो बनिहेको छ ।।
मङ्गल लाई ब्रह्माण्ड को आफ्नो
यात्रामा निरन्तर अगाडी बढ्न दिउ, डिस्टर्व नगरौ
भाई/भाई को सम्बन्ध नबिगारौ
भान्सा मा खालिखुट्टा नै जाने गरौ
तरकारी/सब्जी काटिसकेपछि चक्कु पखालेर राख्ने गरौ
भान्साकोठा मै बसेर खाना खाने बानि बसालौ
खाना बनाईसकेपछि/ खाईसकेपछि पछि चुल्हो सफा राखौ ।
पहिलो दुई तस्बिर लाई छाडीदिनुस्
अन्तिम तस्बिर हेर्नुहोस्
मङ्गल ले शनि लाई
मिन राशि [ जलतत्व ] मा
फलो गरिरहेको छ
झगडा को बिउ नै जलमार्ग भयो हैन्त ?
संजोग बस् ट्राईन मा पनि चन्द्रमा भेटियो
मनको ढ्याङ्ग्रो त बजायो हैन ?
आज देखि मङ्गल ले
शनि लाई पछ्याईरहेको छ
मङ्गल भुमि कारक हो
मङ्गल Fast Movement ग्रह हो
शनि Slow Movement ग्रहो हो
यिनिहरुको भेट जलतत्व राशि मिन मा हुदैछ
अब भुमि मा कम्पन आउदै छ,
केन्द्र जल [ समुन्द्र, पोखरी ,तलाउ नदि ] बन्न सक्छ
Mas Death को स्थिति देखा पर्छ
#दृष्टिदोष
शनि/मङ्गल एकैठाउमा धेरै को मृत्यु लाई जनाउछ
मृत्यु हुने को सङ्ख्या राहु/मङ्गल सगको भन्दा
शनि/मङ्गल सङ्गको युक्ति मा धेरै हुनेछ
मध्य पुर्वको लडाई छिटै किनारा मा लाग्ने वाला छैन
यो मेरो दृष्टिकोण हो ।।
ग्रह को गोचर हेर्ने हो भने
मध्य पुर्वको लडाई छिटै रोकिने छैन
राहु/मङ्गल लाई म एटम् बम सग जोड्छु
गोजरमा राहुमङ्गल को नजिकको युक्ति छ
बम् पड्केको पड्केई छ
राहु उल्टो चल्छ, मङ्गल सुल्टो
केहि समय पछि यि दुईको दुरि बढ्छ
फेरि मङ्गलको शनि सग भेट हुन्छ