चौधरी ग्रुपले चुनौतीलाई अवसरमा बदल्दै EOL र CG Electronics मार्फत कर योगदान, रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढीकरणमा निरन्तर राष्ट्रसेवा गरिरहेको छ। यस्तो योगदानप्रति हार्दिक सम्मान र शुभकामना। 🙏🇳🇵
#ChaudharyGroup#CGElectronics#EOL#NepalsPride
उन्नति बजार महिला उद्यमशीलता, स्थानीय सीप र दिगो उत्पादनहरूको उत्सव बनेको छ। चौधरी फाउन्डेसनको यस प्रेरणादायी पहलले महिला सशक्तीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर नेपालको अभियानलाई थप बल दिएको छ। सम्पूर्ण आयोजक तथा सहभागी उद्यमीहरूलाई हार्दिक बधाई!#UnnatiBazar
Yesterday at UNNATI Bazaar, I witnessed the true spirit of Nepal.From traditional craftsmanship to sustainable innovations, every stall reflected the passion and resilience of our entrepreneurs. Through UNNATI, the Chaudhary Foundation is proud to support local artisans, women entrepreneurs, and small businesses that are preserving our heritage while building a stronger future.
Our future is built not only by large enterprises but also by thousands of small businesses creating opportunities, preserving culture, and driving inclusive growth. My best wishes to all those who continue to create, inspire, and grow.#unnatibazar #chaudharyfoundation #sustainabledeveloment #localbusiness
उन्नति र Marriott International को सहकार्य नेपाली कला, संस्कृति र उद्यमशीलतालाई विश्वमञ्चमा पुर्याउने गौरवपूर्ण कदम हो। नेपाली प्रतिभा र मौलिकताको विश्वव्यापी पहिचानतर्फको यो प्रेरणादायी यात्रा हो।
#Unnati#NepaliPride#MadeInNepal#ChaudharyFoundation
उन्नति ! 🇳🇵
“जब नेपाली कला, संस्कृति र सीपले विश्वको सम्मान पाउन थाल्छन्, तब राष्ट्रको वास्तविक उन्नति हुन्छ। ‘उन्नति’र Marriott को यो सहकार्य नेपाली प्रतिभालाई विश्वमञ्चमा पुर्याउने प्रेरणादायी यात्रा हो। स्थानीय सिर्जनादेखि विश्वव्यापी सम्मानसम्म यही हो उन्नतिको वास्तविक अर्थ!
एक शताब्दीभन्दा बढी संघर्ष,त्याग र विश्वासको यात्राबाटCG Groupविश्वव्यापी सफलताको प्रतीक बनेको छ।यस सफलताकाप्रेरक Binod Chaudhary jiआज उद्यमशीलता र नेतृत्वका विश्वस्तरीय उदाहरणका रूपमा चिनिन्छन!उनको जीवनयात्रा लाखौँ युवाहरूलाई सपना देख्न,संघर्ष गर्न र सफल बन्न प्रेरित गरिरहेको छ।
An emotional and humbling moment as the Chaudhary Foundation spent meaningful time with the senior citizens at Jyapu Samaj Jyestha Nagarik Ananda Niketan in Bagdol, Lalitpur.
Pleasure meeting Mayor Chiri Babu Maharjan as Chaudhary Foundation extended support through various household and electronic goods for the wellbeing of the residents.
Respecting and caring for our elders will always remain at the heart of our values. 🙏 @foundation_cg
विश्वका प्रभावशाली मञ्चहरूमा नेपालको सम्भावना, नेपाली युवाको क्षमता र निजी क्षेत्रको आत्मविश्वासलाई गर्वका साथ प्रस्तुत गर्नु केवल व्यक्तिगत उपलब्धि होइन, यो सम्पूर्ण नेपालका लागि प्रेरणाको विषय हो।
आजको युवा पुस्ताले पनि बुझ्न जरुरी छ..
सपना सानो देशले होइन, ठूलो सोचले तय गर्छ।