अन्य पार्टी र नेतालाई गाली नगर्ने यस्तो पनि नेता हुन्छ ?
चुपचाप मञ्चमा जान्छ। सम्बोधनका नाममा नमस्कार मात्र खर्च गर्छ। जुन ठाउँमा पुग्छ त्यो ठाउँको विशेषता र सम्भावनाको बारेमा कुरा गर्छ। ठुला सपना देखाउँदैन। सामान्य जनताका जनजीविका सहज बनाउँछौँ भन्छ
#बालेन्
भनेपछि बा हरुले फेरि ललिपप खुवाएकै हुन त? नयाँ संसदर दुई तिहाई को सरकार नहुदा सम्म संविधानमा केही परिवर्तननहुने भएपछि आन्दोलन को उपलब्धि भनेकोfirstladyPM मात्रै हुन त Gen-z र आन्दोलनकाअरु माग पूरा गर्न संसद नभई नहुने भएसी,चुनाब बाटै परिवर्तन हुने भए देखि यो सब के कालागि???
Nearly 700 Ministers & about 300 Mayer & Upamayer Saab lost their job from tonight...
More than 7000 if we consider their "SubhaChintak" & "Jhole" 😅😆
Happy Dashain to all of them 😜
#GenZ_movement#RIP_Dirty_Politics
# Good night
@DeSolti मेरो प्रश्न वा का वफादार झोले हरु लाई थियो उ बेला नमासिने संविधान अहिले कसरी मासिन्छ ?
अनि रह्यो कुरा संवैधानिक सर्वोच्चता को यही संविधान कै परिधि भित्र रहेर
आन्दोलन र त्यसमा भाको बलिदानी ले न्याय पाउँछ त
यही व्यवस्था मैं चुनाव मा गएर आउने अनुवार यिनै हैनन र ?