नारीको सौन्दर्यता उसको बाहिरी शरीर मात्र होइन,उसको प्रेम,करुणा,बात्सल्य,तर्किनु,रिसाउनु,ठुस्किनु,
मनाउनु आदि सबै उसका सौन्दर्यका पक्षाहरु हुन् !
#ओसो#शुभबिहानीअसलमनहरुमा☕️☕️🙏
यो जिन्दगी बोझ भएपनि ,मलाई भार लाग्दैन
जति आघात देउ प्रिय् ,आजकाल प्रहार लाग्दैन,
न दुख लाग्छ ,न खुशी लाग्छ एकोहोरो भएको छु
उन्को पदचाप भन्दा मिठोअरु इन्तजार लाग्दैन।
नेपाल प्रेसका एक दाहाल थरीका पत्रकारले समाचार लुकाए वापत २० लाख मागेको रे! २४ घण्टामा डिल फाइनल नगरे CIJ, CBI र NRB लाई समेत सुचना दिने भनेका रचन्! कुरो अलि अघिको जस्तो लाग्यो!
के ��माना आयो हैट!
हुन त सबै पत्रकार यसरी नै पालिएका छन् के हैट् भन्नु!😉🙈🙈🙈
अदालतमा दशौं मुद्दा निर्णयको ब्यग्र प्रतिक्षामा छन्। तर खप्रओ सरकारलाई चिन्ता छैन, संवैधानिक आयोगमा आसेपासे भर्नमा उद्धत छ। राष्ट्रपतिको कलम सहि गर्न सदा आतुर छ।
पढे लेखका विद्वान भनिएका प्रबुद्धहरू आँखा चिम्लेर पदीय सफत खाँदै छन्।
विवेकको यति साह्रो मानमर्दन इतिहासमै भएको थिएन।