प्रदर्शनकारिका हातमा ढुङ्गा र इट्टा छन, निशेधित क्षेत्रमा प्रदर्शन लक्षित छ, कुनै अमुक दलका केन्द्रीय नेताहरु अगुवाइमा छन, नैतिकता र चरित्रमा प्रश्न उठेकाहरु सम्बोधन गर्छन! हैट, शान्तिपुर्ण नागरिक मार्च !
सिलिण्��र पड्केर दुर्घटना भइरहँदा पाइप लाइन बाटै घर घरमा ग्याँस पुर्याउने अवधारणा सहि रैछ, यसलाइ मुर्तरुप दिन हामिले पनि साथ, समर्थन र सहयोग गर्नु पर्ने रैछ भनेर कसैको मनमा आयो होला कि नाइ?
हात्ती देखेर डराउदै रुखमाथी चढेका कमिला मध्य डरले काँप्दै एउटा कमिलो खसेर हात्तिको पिठयुँ मा पर्छ। कमिलाको नेताले सान दिदै भन्छ: हामिले आक्रमण सुरु गरिस��्यौं अब यो हात्तिलाइ खेदेर छोड्छौँ अनि अरु कमिला हरु ताली पिट्छन। #फिलिङमाकुने
हाम्रा हजुरबा का पालामा हजुरआमाको बारेमा बोल्नु पर्यो भने "हाम्रा घरकी" भनेर सम्बोधन गर्नु हुन्थ्यो। पछि थाह लाग्यो "बाहिरकी" पनि स्विकार्य रैछ समाजमा र पो त्यो भाष्य प्रयोगमा रैछ। नेपालका बरिष्ठ हरुले पनि संस्कृती संरक्षण गर्दै घरकी र बाहिरकी को अबधारणा कार्या���्वयन गर्दै रैछन ।