"हे सर!मसँग भिडियो छ क्या!मैले गल्ती गरेको छैन!बरु मर्न तयार छु,फाईन तिर्दिन!"
बिचरा ड्राईभरले आफुलाई निर्दोष साबित गर्ने अन्तिम प्रयास त गरेका रैछन् नि।तर ट्राफिकले एकोहोरो यिनलाईनै दोषी मानेर फाईन लगाए पछि गाडी सहित आफैलाई आगो लगाएका रैछन।
ट्राफिकको फाइनले यत्रो घटना घट्यो।धत्!
यतिबेला देश बाढीको ठुलो क्षतिको सामना गरिरहेको छ । देशनै चिन्तामा रहेको अवस्थामा नेपालको धितोपत्र दोस्रो बजार घटेरै कारोबार भएको अवस्था छ ।
https://t.co/NFiAbTyr4B
#AarthikAbhiyan#NEPSE#ShareMarket