Hello @CanadainIndia
What`s going on?
I have applied for study permit on 27 September,2023 from Nepal till now there is no update. Please my class will start soon. Don't play with our future. Please give our decision quickly.
Thank you
#internationalstudents#india#canada
@CitImmCanada Hello IRCC, We students from Nepal have been facing a serious problem regarding the visa. It's been 3 months since we lodged our visas on September and still no decision have been received. So, please look into this matter very seriously.
#visadelay#internationalstudents
Happy rakxyabandan and janaipurnima❣️
☘️💫नाता अनि सम्बन्ध हातमा बाध्ने
त्यो रङीचङी✨चुडीएर जाने डोरी जस्तो
होइन..❣️जिन्दगीभर साथ अनि याद
बनेर रहने हौउन……❣️
जनैपूणिर्मा तथा रक्षाबन्धनको सबैमा शुभकामना💫☘️
अभागी म😔
जुन मेरो थियो त्यो मेरो हुन पाएन😔;
आँखामा आँसु भरिएको थियो तर म रुन पाएन,
एक दिन उनले मलाइ भनिन् हामि सपनिमा भे��ौला,
तर मेरो दुर्भाग्य हेर्नुस त त्यसरात म खुसिले सुत्नै पाएन🖤।
याद💚
पाउनु भन्दा गुमाउनुको मजा नै अर्कै हुन्छ
बन्द आखाले रुनु को मजा नै अर्कै हुन्छ
आँशु बन्छ बोलि, बोली बन्छ गजल🤟
र त्यो गजलमा तिम्राे नाम हुनु मजा अर्कै छ। 😊❣️