संघियता खारेज गर्ने हो त्यसैले हामी प्रदेश सभामा उम्मेद्वार उठाउँदैनौं भनेको रवि लामिछाने नेतृत्वको पार्टी,आफुलाई संघियता बिरोधी खेमाको मसिहा ठान्ने चित्रबहादुरको पार्टी र सम्वर्धनवादी लिंगदेनको पार्टीले प्रतिनिधि सभाको पहिलो बैठकमा संघियता खारेज गरौं भन्ने प्रस���ताव लैजान्छन् त?
काठमाण्डौको फोहोर व्यवस्थापन गर्न नसक्ने, शहर भरी हैजा र डेंगी रोगको प्रकोपलाई नियन्त्रण गर्न नसक्ने नेतृत्वजनहरुको घरमा हैजा र डेंगी नलागोस, अस्पतालमा बस्न नपरोस आफुलाई नपरे पछि अकालमा मृत्युको मुखमा पुग्न र मृत्युबरणको अनुभव पनि हुँदैन, टन्टै साफ ! दँशैको डेंगी शुभकामना ।
परमादेशको पुतलीहरुले ५० प्रतिशत भन्दा बढी मूल्यबृद्धी गरेर जनताको ढाड सेक्दा सम्म कुनै पनि मान्छेलाई दुख्दैन, ओलीको पालामा त ईनफ ईज ईनफ भन्दै कोविडको त्राहीमाम समयमा पनि सडकमा उफ्रिन्थे, अहिले कता गएछन् ?
कुनै पार्टीको घोषणापत्रमा अर्को पार्टीको अध्यक्षलाई चुनौतीको रुपमा चित्रण गरेको यो ईतिहाँसमा नै पहिलो पल्ट होला कि, के होला ? काउँरेसले केपी ओलीको विरोध नगरी राजनीति गर्न नसक्ने अबस्थामा पुगेकै हो र भन्या ? कठै !
बरिष्ठ अधिवक्ता शम्भु थापा ज्यू, डाक्टरहरुले ईमरजेन्सी बन्द गरेको ईंतिहाँस नेपालमा छैन, अध्ययन गरेर बोल्न पर्यो, जे मन लाग्यो त्यही बोल्न मिल्दैन है, यो अरु डाक्टरले के भन्छन् मलाई ��ाहा छैन, मेरो चेतावनी हो, आफ्नो बोलीलाई प्रमाणित गर्न चुनौती दिन्छु ।
बांगलादेशमा ९% हिन्दू छ, तर पनि त्यहां दुर्गा पूजा मनाउने माथि सांघातिक आक्रमण गरिन्छ, मूर्ति पाण्डाललाई तहस नहस बनाइन्छ, मूर्ति विसर्जनमा बाधा पुर्याइन्छ, ढुंगामुढा देखि बम आक्रमण समेत गरिन्छ।
तर...
नेपालमा जम्मा ४% मुस्लिम छ, र मोहम्मद Day मनाउन सरकारी विदा दिईन्छ....
@PM_nepal_ देउवा सरकार ! मैले गरेको कोरोना विमाको पैसा कहिले दिन्छौ ? विमा कम्पनीलाई जहिले सोध्न गए पनि सरकारले पैसो दिएको छैन भनेर टारिदिन्छ । विमा रक़म दावी गरेको ६ महिना पुगि सक्यो । के यसरी विमा कम्पनीले ठग्न पाउँछ ? के गर्ने होला ?
दुई हप्ता देखि बजारमा सिटामोल सकिएको रैछ, मापाशे सरकार अध्यादेशको अलमलमा छ । न मन्त्रीमण्डल बिस्त���र गर्न सक्छ न सिटामोलको ब्यबस्थापन । हैट्! @thapagk @PM_nepal_ @bishwaprakash77 के यही त जनताले पाउने सेवा ? जवाफ छ ?