‘मनको कुरा, मनकै मान्छ���लाई नभन्नु भनेको, आफ्नै मनलाई धोका दिनु हो।’ भन्ने चै राम्रैसँग थाहा छ मलाई। र त लेख्दैछु, मेरा सपनाहरूको कुरा, मेरो कल्पनाको सहरको बयान अनि त्यही कतै हाँसी खुसी बाँचिरहेका भविष्यका ‘हामी’हरुको कहानी…
“हो, प्रेम गर्छु म तिमीलाई”
प्रेम त बुझाई पो हो त।