साताको साहित्य पुरस्कार २०२१
(तीन उत्कृष्ट रचनाहरू)
१) मर्नु अघि (कविता) – शेखर विकल्प
https://t.co/6PCK4E6owV
२) घर नं. एक र एक एघार (कथा) – जनक कार्की
https://t.co/yKFEaRcOm9
३) गजल – प्रदीप रोदन
https://t.co/TEsodrUZyW
साताको साहित्य पुरस्कारको घोषणा आउँदो साता गरिनेछ ।
आज बेलुका देखि हामी साताको साहित्यको साप्ताहिक क्लब हाउस सेसन लिएर आउँदैछौं । आज हामी नयनदाइसँग अनौपचारिक संवाद सँगै उहाँलाई हाम्रा रचनाहरू पनि सुनाउने छौं । तपाइँ पनि यस सेसनमा सहभागी हुन चाहनुहुन्छ भने, तलको लिंकमा जोडिनुहोला । @NayanRajPandey
https://t.co/15Iqc4gqb7