जिन्दावाद मुर्दावाद मा पो लगानी गर्नुपर्छ !
एउटा जनता जलोस लगानी आफैं उठ्छ !
न खाजा न पेट्रोल हाल्नु पर्छ !
बस श्रध्दाञ्जलि शभा मा (विचार )भरे पुग्छ !
निर्दयी नेता निरिह जनता त्यसैले नेपाल निर्दलिय हुनु पर्छ !
पातलो स लाई गद्दार मिलेर पेले मोटो श नै गद्दि मा हुनुपर्छ !
मेरो देश
तिमी युगौंको तपस्याको परिणाम हो
पूजा गर्छु त्यसैले तिमी एक धाम हो
तन त तिम्रो पवित्र मन त त्यसै मित्र
त्यसैले त मेरो देश एक परमधाम हो
यसरी कसरी हृदयबाट निकाल्नु सक्छु
हात समाएंन त म आफै लड्ने गर्छु
सधैं सोध्छ्यौं तिमीलाई के चाहिन्छ ?
माया देऊं म आफै तिमीमा पग्लिने छु
कसैको अहंकार यहां चाहिएंको छैन
लुटेको घरको मान्छे यहां चाहिएंको छैन
देश एकतामा जोड्ने इश्वर चाहिएंको छ
फुटाउंने होइन जोड्ने भगवान चाहिएंको छ
✍️ जी. शाह Gyanendrabbshah Shah
@kingdomnepal100 जिन्दावाद मुर्दावाद मा नेताले लगानी गर्नुपर्छ !
एउटा जनता जलोस लगानी आफैं उठ्छ ! !
न खाजा न मोटर साईकलमा पेट्रोल हाल्नु पर्छ !
श्रध्दाञ्जलि शभा मा विचार भरे पुग्छ ! !
निर्दयी नेता निरिह जनता त्यसैले देश निर्दलिय हुनु पर्छ !
पातलो स लाई पेले मोटो श नै गद्दि मा हुनुपर्छ !
जाँदा जाँदै...
हराएर पाउनुको मजा चर्को हुन्छ,
रोएर हाँस्नुको मजा अर्कै हुन्छ।
हार्नु त जीवनको एक पक्ष हो,
तर हारेर जित्नुको मजा नै बेग्लै हुन्छ।
यही त जीवनको सौन्दर्य हो—
अन्धकारपछि उज्यालो आउँछ,
वियोगपछि मिलन आउँछ,
र संघर्षपछि सफलता।
✍️ जी. शाह
जादा जाँदै,
राजाको दर्शन भेटको लागि निर्मल निवासको ढोका कुर्ने राजावादी भन्दा राजसंस्था पुनस्थापना गर्न जनमानसमा आफुलाइ उभ्याएर धर्म अनुशासन ,र राजा- जनता - सेना एकीकरण को संदेश दिन सडक र सामाजिक संजालमा सक्षम र समय खर्चिने नेपाली नै वास्तव मा राजभक्त र देशभक्त दुबै हुन !
A mother was horrified to discover her child had wandered into a tiger enclosure. Just when danger seemed inevitable, the tiger's unexpected reaction left everyone stunned and reminded us that animals can show compassion too.
With profound grace and dignity, Her Royal Highness Crown Princess Himani Rajya Laxmi Devi Shah and Her Royal Highness Princess Dilasha Rajya Laxmi Devi Rana graced the National Innovation Center in Kirtipur with their presence, under the esteemed leadership of Hon. Mahabir Pun, who is both the current Member of Parliament and the visionary founder and former Education Minister. In a solemn yet uplifting visit, Their Royal Highnesses, along with distinguished guests, were guided on a moving tour by Mr. Sanjay Jha, the General Manager of National Innovation Center, whose leadership unveiled the brilliance of innovation.
Hon. Mahabir Pun, with heartfelt conviction and deep patriotism, presented a powerful discourse on how innovation is a vital force in the nation’s development. A truly devoted patriot, he expressed deep concern for the future, calling for young, talented minds to remain in the nation and channel their innovative ideas toward the country’s brighter future. Likewise, the Royal Family, with equal concern and devotion, also expressed their heartfelt desire to see the youth of the nation remain engaged, contributing their talents to the nation’s growth. The royal guests watched with deep admiration as they witnessed the center’s transformative projects and creations. Upon arrival, they were warmly received by Mr. Pun and his team, who, with noble dedication, shared the center’s profound impact. The Himani Trust officials and staff also stood as pillars of participation in this royal engagement. Here, we present a glimpse from this monumental video.
@mahabirpun1 @himanitrustofficial
Video Presentation: Chandan Basnet @chandanbasnyat__
A treasured royal memory from 1975 His Majesty King Gyanendra Bir Bikram Shah Dev beneath the majestic Sydney Harbour Bridge during his visit to Australia. 🇦🇺
Far from the Himalayas, yet forever carrying Nepal within his heart a royal soul sailing across distant waters, embodying grace, dignity, and an enduring love for the nation. Some journeys pass through history; some remain etched in the hearts of generations.
📸 Photo by John Tanner | Australian Information Service @australianembassynepal
“प्रजातन्त्र भनेको पुस्तिका वा मीठो भाषणमा मात्र होइन वरू हाम्रो जस्तो देशमा गरीबी, रोग र अशिक्षा हटाई प्रत्येक नेपालीको समान आदर र कदर गर्न सक्नुमा तथा पवित्र दिलले पक्षपातरहीत हामी सबैले सत्कर्म गरी देश र समाजमा मान्छेले मान्छे भै बाँच्न सक्नुमा नै हुन्छ ।” - श्री ५ महेन्द्र
नयाँ कविता: "राजा"
(लौ गाली गर्नोस् अब। तर अभद्र भाषामा होइन नि फेरि!)
हेरिराख
एकदिन तिमीले मलाई खोज्नेछौ
कोलाहलमाझ मेरो आवाज सुन्नेछौ
मेरा शान्त आर्तनाद पछ्याउँदै
मेरा पाइलाका डोबहरू चुम्नेछौ
हेरिराख
एकदिन तिमीले मलाई खोज्नेछौ
अहिले म तिम्रा लागि
मन्दिरमा ढलेको बलि हुँ
म तिम्रालागि ग्रहणले छेकेको रवि हुँ
म कर्कश ध्वनि हुँ, म अशुभ बोली हुँ
म घिन हुँ, म घृणा हुँ, म दाग हुँ
म दोष हुँ
म धिक्कार हुँ, म दुत्कार हुँ
म कसैले नसुन्ने चित्कार हुँ
अहिले म तिम्रा लागि
परित्यक्त छवि हुँ, कमैले पढ्ने कवि हुँ
हेरिराख
एकदिन तिमीले मलाई खोज्नेछौ
साइरन बजेको आकाशमा
चट्याङ लागेको वस्तिमा
धुवाँले अड्केको सासमा
खुँडा-खुकुरीको त्रासमा
मेरा दोष सहित तिमीले मलाई स्विकार्नेछौ
मेरा खोट सहित तिमीले मलाई अङ्गाल्नेछौ
हेरिराख
एकदिन तिमीले मलाई खोज्नेछौ
म तिमीजस्तै मान्छे थिएँ
तिमीजस्तै मान्छे हुँ
अलिकति अशुद्ध थिएँ
अलिकति विशुद्ध हुँ
अलिकति खोट हुँ, अलिकति चोट हुँ
तिमी र ममा मात्र एक अन्तर थियो
म तिमीले ला'इदिएको श्रीपेच हुँ
तिम्रै सृजनाको अवतार हुँ
तिमी एक हौ, म अनेक हुँ
म मधेशी हुँ, म मगुराली हुँ
म शेर्पा हुँ, म थारू हुँ, म खस हुँ, म आर्य हुँ
म किराँत हुँ, म ईसाई हुँ
म मुसलमान हुँ, म बौद्ध
म हिन्दू हुँ -- म त्यो अखण्ड विन्दू हुँ
म मेची -- महाकाली हुँ
म सीता मइया -- सगरमाथा हुँ
अहिलेलाई
म राजकाज छोडेको जोगी हुँ
म ऋषित्व खोजिरहेको योग हुँ
भोली त तिमीले मलाई खोज्नै पर्छ
पिपलको सम-छहारी रोज्नै पर्छ
म नेपालीत्वको सुन्दर कुञ्ज हुँ
म अनादी अखण्ड गुञ्ज हुँ!
२८ वैशाख २०८३