"समय राम्रो छ भने गल्ती पनि मजाक जस्तै लाग्छ।
तर समय खराब पर्यो भने मजाक पनि गल्ती बन्नपुग्छ!"
समयको यो चक्रलाई बुझौं र धैर्य गरौं। शुभ दिन! ❤️🙏 Share
#Samay#Reality#NepaliQuotes
अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई जहिलै नालायक देख्छन् । तर पछिल्लो पुस्ता जति नै नालायक देखिए पनि समय चै उसैको हो । ८ सेप्टेम्बर अर्थात Gen-Z पुस्ताको दिन । Gen-Z अब आवाज मात्र होइन, दबाबको शक्ति पनि हो ।
#nepokids#Nepal
मेरे अहंकार से, मेरे व्यवहार से, मेरे भावो से, मेरे कार्यों से, मेरे क्रोध से, मेरे शब्दों के द्वारा जाने- अनजाने मे अगर आप को निराश किया , कष्ट दिया और दुःखी किया हो तो मैं सर झुका के , हाथ जोड़ के मन वचन काया से क्षमा याचना करता हूं।
बारम्बार खमत-खामना।🙏
मिच्छामी दुक्कड़म