यार आजकल कसैलाई आँफु मित्रता पूर्ण भावाना बनाइरहने 🫥
त्यसलाई कोही चाई (lightly)हल्का व्यक्तित्वको रुपमा लिन्छ🤥
सम्झी रहनु कुनै कुराको अन्तिम सीमा हुन्छ🤬🤧
पछि फेरी आफुले आफैलाई बेतुक्मा कोस्नू पर्ला🫵🏻
अन्दाज छैन कति प्रेम गर्छु तिमिलाई !
यति बुझ कि :-
तिमी बिनाको पनि हुनु छैन,
र तिमी जस्तैको पनि हुनु हैन ।
अरे माया मलाई त केवल तिम्रै हुनु छ ।
#samarav❣️
जिउन यो बिरानो ठाउँमा सजिलो छैन आमा!!
दुःख नगरी कमाउन कहीं सजिलो छैन आमा!!
रुँदा माया दिन्थ्यौ आफ्नो काखमा राखी तिम्ले
यहाँ आफ्नो मान्छे भेट्नु नी सजिलो छैन आमा!!
#परदेश
हिजो
घाटीमा दुवोको माला भिरेर गई
शुभ विवाह लेखेको गेटबाट छ���रेर गइ !!
फोन र खाजामा कति खर्च गरेको थिए!!
सुपारीको दानाले ब्याज र सावा तिरेर गई!
#मनको_पिडा