@thapagk Daju, it’s good to see you as the President of the Nepali Congress. It may be late, but I’m glad you finally showed your bravery. Now it’s time to present a clear roadmap for the future instead of defaming others. However, for Gulmi Constituency No. 2, you chose the wrong person.
@PanthaBashudev राष्ट्रयताको कुरा गर्दै दशकौ देखि देशलाई भित्र भित्र खरानी बनाउनेको पछि लागेर आफ्नो गुजारा चलाउने परजिविले राष्ट्रियताको कुरा नगरेकै राम्रो
@RamilaNepal7@ShahBalen लाझ त तेरो बाउ बस्नेत अनि ओलिलाई नै रैछ नि कति हो कति अर्काका सन्तान मारेर ठुलो कुरा गर्दै हिड्ने । आफ्नो हुति केहि नभए पनि केपि को पछि लाएर दुनिया घुम्न र देख्न पाएकी परजिविलाई चाहि लाज नहुने है । बाउ आमालाई कसरी मुख देखाउदि हो
@MadanRajJoshi यति जाबो त बच्चा बच्चा ले जानेको छ । आधिकारीक ह्यान्डल मार्फत तथ्य प्रमाणित भएसी मात्रै लेख्नु पर्छ । गालि गर्नलाई जिब्रो उदाएर राख्नुभाको छ भन्दैमा कुरै नबुझि जे पाई लेख्नु हुदैन