यही प्रक्रियाबाट अध्ययन गरेको हुँ।
आज यो व्यवस्था २०७९ सालमा बालेन शाह मेयर बनेपछि सुरु भएको जस्तो प्रचार गरिँदा अचम्म लाग्छ। अझ शिक्षामन्त्रीजस्तो जिम्मेवार व्यक्तिले तथ्यविपरीत अभिव्यक्ति दिएको देख्दा झन् दुःख लाग्छ। दिनलाई रात र रातलाई दिन भन्नाले इतिहास परिवर्तन हुँदैन।
मेरो दृष्टिदोष हो या के हो ? म त 'बालेन'ले लेन छाड्दै गएर भविष्यमा 'सर्वज्ञानी बा' मा सिमित हुँदै गएको पो देख्छु त!
अरे सरजी, कतिपय कुरामा त "हामी विज्ञहरुको सुझाव अनुसार समस्या समाधान गर्छौ भन्दिए हुन्न !?"
आफूलाई अहंकाररहित भन्नु र आफ्नै शब्द तथा शैलीमा अहंकार प्रकट हुनुयी दुईबीचको अन्तर आफैँले पनि समीक्षा गर्न आवश्यक छ। तपाईंको पुस्तक र विगतका लेखाइहरूले मिडियाका साहु र संरचनालाई जसरी प्रस्तुत गरेका छन्, त्यो अहिलेको आलोचनासँग मेल खाँदैन।
विजयजी, हिजो तपाईंका लागि यही मिडिया स्वीकार्य र उपयोगी थिए। यिनकै माध्यमबाट तपाईंको करियर अघि बढ्यो, यिनकै सहयोगमा अन्तर्राष्ट्रिय अवसरहरू पनि प्राप्त भए। तर आज परिस्थिति बदलिँदा ती मिडियाप्रति तपाईंको दृष्टिकोण पूर्ण रूपमा नकारात्मक देखिन थालेको छ।
सबैभन्दा महत्वपूर्ण कुरा, सार्वजनिक व्यक्तिको भाषा समाजमा कस्तो असर पार्छ भन्ने हो। उग्र अभिव्यक्तिले भीड उक्सिन सक्छ, जसको मार भर्खरै करियर सुरु गरिरहेका पत्रकार र संस्थामाथि पर्न सक्छ। त्यसैले शब्द प्रयोगमा अझ संयम अपेक्षित हुन्छ।
मान्यताहरूको पिंजडा (Cage of Norms): यस अवस्थामा राज्य प्रत्यक्ष रूपमा जिम्मेवार हुँदैन, बरु समाजभित्रै जड गाडेका मान्यता, परम्परा र पदानुक्रमले मानिसहरूको स्वतन्त्रतालाई सीमित गर्दछ। भारतमा दलित समुदायले भोग्नुपरेको "म्यानुअल स्क्याभेन्जर" (manual scavengers) को भूमिका र जातीय
रास्ट्रपतिले बार्ता को संग गर्ने टुंगो छैन , यस्तो नि हुन्छ अहिले सम्म बार्ता गर्ने ब्यक्ति नै छै। यो कुनै पनि बिश्वो राजनीतिको कुनै आन्दोलनमा पाहिदैना यो देश कता जदैछ प्रधानमन्त्रि youtube एंड facebook बाट छानिरहेका छन् यो कुन अरु देशमा भयको छ । फचेबूक and youtube अब
हाम्रो सम्भिधान हो कि निर्वाचन आयोग ,फचेबुक पोल ले देश निर्वाचन गर्ने भय किन निर्वाचन आयोग चाहियो please नेपालका बुद्धिजीबी संग सल्लाह गर्नुस् कानुन बिधसंग कुरा गर्नुस् यो discord छलफल होइन देशलाई निकाश दिनुष please give solution
@BintheDai जेन जी अहिले सम्म नेता नै छैन को पठाउने भन्ने ६-७ घण्टा भयो मैले सुनेको केहि टुंगो छैन अनि हामीले यो जलेको देश बन्छ भनेर मान्ने भोलो होश मेरो देशको श्री पशुपतिनाथ
जेन जी अहिले सम्म नेता नै छैन को पठाउने भन्ने ६-७ घण्टा भयो मैले सुनेको केहि छैन अनि हामीले यो जलेको देश बंछा भनेर मान्ने भोलो होश मेरो देशको श्री पशुपतिनाथ !!!!!!