7 Stages of youth in Nepal
1- बिदेश गईसकेका
2- बिदेश जान खोजिरहेका
3- बिदेश जान नसकेका
4- बिदेश गएको भए ठिक हुन्थ्यो भनेर पछुताउनेहरू
5- बिदेश जादै जान्न भन्ने
6- नेपाल मै केही गर्नुपर्छ भनेर संघर्ष गरिरहेका हरु।
7- नेपालमै केही गरिरहेका हरु।
तपाईं कुनमा पर्नु भो ?