जिन्दगी न हो
जस्तो चलिरहेको छ तेस्तो देखिदैन ,जस्तो देखिन्छन् तेस्ती चलेको हुदैन ।
र
जस्ले जिन्दगी बुझेको छ उसलाई हामी बुझ्दैनौ र जस्लाई हामीले बुझेकाछौ उस्ले जिन्दगी नै बुझेको हुदैन ।
केही तछ जो बाकी छ देखेर अन्देखा छ
समाजसच्चा बिकसिदो छ तर देखादेखी पिछडिदो छ
खोली आँखा निदाउने यो समाज थामी पिढी कुबाटोको पाइला अघि बडाउदै छ।
सोच पुरानो देखाबटिको लेपन पोति अस्तित्व आफ्नो लुकाउदै छ
इतिहास साक्षि करतुत उस्को गबाह बनी सारा सच्चाइ सबै सामु उकल्दै छ
केही तछ जो..
शब्द कै त कमि थियो म सङ्ग
न बुझेउ न बुझाउन सके ।
न सुनेउ न सुनाउन सके
केबल पर्खिरहे ,
तिमी आउनेछै शब्द जाल फुकाउनेछौ
र
ती अपुग मेरा शब्द मा तिम्रा शब्दको मिठास छर्ने छौ।😊