निशा थापा : निदाएका छैनौ, मैदान छोडेर भागेका पनि छैनौ, भाग्दैनौ पनि फेरि उठ्छौ, जुट्छौ, जनताको मन जित्छौ, मन सगै मत पनि जित्छौ, लाजले चारतारे झण्डा र रुखलाई लुकाएर राख्दैनौ, ईज्जत र गर्बका साथ हृदयमा सजाउँछौ र छाती फुकाएर भन्छु, हिजो पनि कांग्रेस, आज पनि, भोलि पनि कांग्रेस ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशले "अपांगहरुसँग आत्मीयता" कार्यक्रम अन्तर्गत तीनजना व्यक्तिलाई ह्विलचियर वितरण https://t.co/YrYzHRf04F