यिनिहरु , व्यङ्ग्य भन्दा होच्याउने पारालाई 'स्टाण्डअप कमेडी' नाममा 'कमेडी' गर्दै हिड्ने ! खै कहिले पो सुध्रने हुन हाम्रा कमेडियन ।
फेरी अपूर्व क्षितिज* भन्नेमाथी उजुरी परेछ कुनै समुदाय /महिलालाई होच्याएको भन्दै ।
*हुनत यो मान्छेले जानेको नै त्यत्ती हो ।
रेष्टुरेन् होलटमा म प्रति ग्लास पैसा तिर्न तयार छु । बोतलको पानी नभिडाउ । सक्छौ भने पानीको पैसा नलेउ । ब्यापारमा अरूतिरबाट सन्तुलन मिलाउ । कमसेकम भन्न सकौँ, पैसा नहुँदा यो देशमा कसैले पनि तिर्खाएर बस्नु नपरोस् ।