1/2 @IndiaInNepal organised an interactive session with alumni of @IIMC_India@nepalchapter as well as journalists from @SejonNepal and @FNJNepal office bearers. Media professionals from different 🇳🇵 organizations fondly recalled their experience at IIMC and how it had shaped their careers. Several ideas for further strengthening connection of 🇳🇵 journalists with 🇮🇳 were shared by journalists.
@MEAIndia@IndianDiplomacy
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले धनुषाको लालगढमा आयोजना गरेको हरित, उत्थानशील र समावेशी विकास (GRID) सम्बन्धी कार्यशालामा प्रस्तुतीकरण दिनुहुँदै ग्रीड विज्ञ एवम् अर्थ मन्त्रालयका उपसचिव मुक्तीराम आचार्य र साथमा सहभागी मधेश र कोशी प्रदेशका पत्रकारहरु ।
सेजनको आयोजनामा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी तालिम कार्यक्रमको दोस्रो दिन बिहीबार वित्तीय सङ्घीयता, बजेट प्रणाली र यसका चुनौतीका सन्दर्भमा प्रस्तुतीकरण दिनुहुँदै गण्डकी प्रदेश, आर्थिक मामिला मन्त्रालयका सचिव पुरुषाेत्तम शर्मा साथमा सहभागी आर्थिक पत्रकारहरु ।
सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी तालिम कार्यक्रममा वित्त प्रणालीको पारदर्शिता र जवाफदेहीता बढाउन सञ्चार माध्यमको भूमिका विषयमा प्रस्तुतीकरण दिनुहुँदै सेजनका पूर्व अध्यक्ष पुष्पराज आचार्य साथमा सहभागी आर्थिक पत्रकारहरु ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन)को आयोजनामा २०८१ भदौ ५ गतेदेखि पोखरामा सुरु भएको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी तालिम कार्यक्रममा सहभागी सङ्घ, प्रदेश र स्थानीय तहका आर्थिक पत्रकारहरू ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन) र संयुक्त रास्ट्र सङ्घीय विकास कार्यक्रम(युएनडीपी)को सहकार्यमा सञ्चालन भइरहेको 'Insurance and Risk Finance' विषयक अभिमुखिकरण कार्यक्रमको समापन समारोहमा सहभागी आर्थिक पत्रकारहरुलाई धन्यवाद ज्ञापन गर्दै सेजन अध्यक्ष सुजन ओली ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम(युएनडीपी)को सहकार्यमा आर्थिक पत्रकारहरुका लागि मङ्गलबारदेखि नगरकोटमा 'Insurance and Risk Finance' विषयक अभिमुखिकरण तालिम कार्यक्रम सुरु भएको छ । कार्यक्रमका केहि झलकहरु ।
सेजन र संयुक्त रास्ट्र सङ्घीय विकास कार्यक्रम(युएनडीपी)को सहकार्यमा सञ्चालन भइरहेको 'Insurance and Risk Finance' विषयक अभिमुखिकरण कार्यक्रमको दोस्रो दिन मिडियामा बीमासम्बन्धि कभरेज, कमजोरी र सुधारका ठाउँका विषयमा प्रस्तुतीकरण दिनुहुँदै आर्थिक पत्रकार यज्ञ बन्जाडे ।
सदस्यता सम्बन्धि कुनै चासो, जिज्ञासा रहेमा सेजन सचिवालयको फोन नम्बर ०१- ४१०२९७४ अथवा सेजनको आधिकारिक इमेल ठेगाना [email protected] मा सोध्न सक्नुहुनेछ ।
विश्वास रेग्मी
महासचिव
नेपाल आर्थिक पत्रकार समाज(सेजन)
अनामनगर, काठमाडौँ ।
The President of SEJON Mr. Sujan Oli, participated and presented the implementation status of 73 points until the third quarter identified by SEJON and the CNI. The presentation was followed by a panel discussion on "Improving the Status Quo of Budget Implementation".
तालिमको पहिलो दिनको दोस्रो सत्रमा मौद्रिक क्षेत्रको बारेमा जानकारी दिनुहुँदै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ । साथमा सहभागी आर्थिक पत्रकारहरु ।
मौद्रिक क्षेत्रलाई कसरी बुझ्ने ?
नेपाल राष्ट्र बैंकको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज(सेजन) आबद्ध आर्थिक पत्रकारहरुका लागि आयोजना गरिएको दुई दिने बैङ्किङ तालिम कार्यक्रम बिहीबारदेखि धुलिखेलमा सुरु भएको छ ।