भारतीय सैनिक हेलिकप्टर बिना अनुमति दर्जुला जिल्लाको नेपाली भूमि प्रवेश गरेको छ । अनुमति बिना कुनै देशको भूमि प्रवेश गर्न पाइदैन । सरकार सत्यतथ्य घटना के हो? बहिरा ल्याउनुपर्छ ।
कतै प्रम बालेन साहको अभिव्यक्ति पछि आएको उपाज त होइन । नेपाली जनता कसैको दादागिरी सहाउने छैन ।
सरकार गरिबको बाँच्ने अधिकार छ कि छैन ? यो क्रुर दमनकारी किन हुँदै छ ? यी यस्ता वन कार्यालयका कर्मचारीलाई तत्कल कारबाही गरौं । यस घटनाको छानबीन गरि पीडितलाई क्षतिपूर्ति दिन अपिल गर्दछु ।
यस घटनाको जिम्मेवारी र जवाफदेही सरकार स्वयम् हुनुपर्छ ।
#GovernmentOfNepal#Balenshah
हामी र हाम्रो विवेक स्वचलित भन्दा परिचलित बन्ने, सकरात्मक भन्दा नकरात्मक सोच्ने र तथ्यपूर्वक भन्दा खराब भाष्य निर्माण गरि आपसी द्वन्द्व निम्त्याउने प्रवृति नै राष्ट्र निर्माणको बाधक हुन् ।
हाम्रो नेताहरु मिडिया ट्राइल र प्रचारवादमा रमाईरहेका छन् । एकता र एक ढिक्क हुन वान टु वान संवाद गरौं, १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाई संगठनलाई मजबुत गरी बलियो जनधार बनाउने अभियानमा लागौं । अवसरवादी विघटित चाहन्छ भने असलवादीहरु एकता चाहन्छ ।
सर्बोच्च संसदमा बाँदर नियन्त्रणको बारे ठुलै चर्चा बनाइयो तर समाधान केही निकाल्न सक्ला जस्तो लागेन । बरु आफै बाँदरको जस्तो व्यवहार गर्दै संसदको गरिमामयलाई नै आँच आउला जस्तो छ ।
नेपालले भारतको जमिन मिच्यो भन्दा ताली, कोही प्रशिक्षणको माग झैं आँखा तार्ने जस्ता गतिविधिले रंगिएको छ ।
जब सार्वजनिक व्यक्तिमाथि प्रश्न उठ्छ, तब छानबीन र अनुसन्धान हुनुपर्छ । तर अहिले छानबीन वा अनुसन्धान भए पनि टालटुल गर्ने, प्रतिवेदन तयार गर्ने तर सार्वजनिक नगर्ने वा सार्वजनिक गरे पनि कार्यान्वयन नगर्ने जुन संस्कार छ । त्यसले हजारौं अपराधिहरुले उन्मुक्ति पाइरहेका छन् ।
पश्चिम नवलपरासीको सुस्तामा भारतीय सिमा सुरक्षा बल (एसएसबी)को टोलीले गस्ती गरेको समाचार आउछ । अब प्रधानमन्त्री जी छिमेकीले मिचेको जमिन खोज्न आएको हुन सक्छ अब कताको जग्गा दिन तयार छ ? यस्ता अनुमति बिनाको प्रवेशको घटनाप्रति नेपाल सरकारको धारणा के छ ? सरकार जवाफदेही हुनुपर्दैन ?
विश्वकप २०२६ आज व्यापक उद्घाटन हुँदै छ । अमेरिका,मेक्सिको र क्यानडामा संयुक्त रुपमा उद्घाटन खेलमा विश्व इतिहासमा पहिलो पल्ट ४८राष्ट्र सहभागि खेल हुँदैछन्।
हाम्रो देश नेपालले पनि विश्व कपमा चाँडै सहभागी हुन पाउ भन्ने कामनाका साथै ब्राजिलले यसै वर्ष विश्वकप २०२६जीत रहोस् शुभकामना।
हाम्रा नेताहरु पुरानादेखि नयाँसम्मको यात्रा नयाँ दिल्लीमा पुगिन्छ र ठोगिन्छ । विगतको समस्या कति समाधान गर्यो भन्दा पनि कतिको सम्मान पाइयो भनि मापन गर्छ ।
तामझामले न सिमाका समस्याको समाधान खोज्छ, न सिमा सुरक्षा उहीँ मुसुक्क हाँस्ने अनि तनक्क फर्किने हाम्राको परम्परा बनेको छ ।
करिब आठ सय विद्युतीय गाडीको राजस्व मात्र दुई अर्ब भन्दा बढी छाली भएको प्रकरणमाथि विपक्षले संसदीय छानवीनको माग गर्दा अर्थमन्त्री वाग्लेले जथाभावी छानबिन,के संसद त्यति सस्तो भयो?भन्नू चोरको खुट्टा तान भन्दा खुट्टा तान्नु हो।
छानबीनबाट निर्दोषभए फेरि अर्थमन्त्री चलाउला चिन्ता नगरौ।
प्रख्यात म्याग्दी जिल्लाको तातो पानी जहाँ अन्तरिक र वाह्य पर्यटन आकर्षण केन्द्र बनेको हुन्छ । अब हामी हाम्रो इलेप (तातोपानी)मा पनि पर्यटकीय गन्तव्य बनाउनुपर्छ ।
#hotwatersprings#Myagdi
जबसम्म नेतृत्वले न्यायोचित व्यवहार र राजनीतिक कार्यदिशाको सुनिश्चितता गर्ने सुनिश्चित गर्दैन, तबसम्म तहगत नेतृत्वहरु सक्रिय लाग्दैन र जँगार आउदैन । कसैको सिमित भक्तिमानहरुको सक्रियताले मात्र कुनै महोल सृजना गर्दैन ।