स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह !
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सभागी भएर प्रधानमन्त्री बालेन शाह शनिबार स्वदेश फर्किएका छन् ।
#Balenshah#pmnepal#UNGA#return
हमन्त्री सुधन गुरुङलाई सम्मान !
तमु समाज यूके आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङले गृहमन्त्री सुधनलाई फेटा, भाङ्ग्रा, माला र गलवन्दी लगाइदिएर सम्मान गर्नुभएको हो ।
#sudhangurung#samman#tamudhiuk#shabdanews