म हरेक दिन आखा चिम्लेर मेरो घर,गाउ,हिड्ने बाटो,गल्लीको एक एक माटोको ढिक्का,ढुङ्गा,गिटि,खुड्किला सम्झिदै घरको आगनमा उभिएको कल्पना गर्छु, घर नै पुगेको भान हुन्छ।मम्मी,ड्याडी भनेर झन्डै आवज निक्लन्छ तब झसङ्ग झस्किन्छु,मुटु निचोरिएको आभास हुन्छ,आखा अघिनै रसाएर आशु झरिसकेको हुन्छ।😥
When I remember the moment of farewell,my heart is still squeezing. With your sweet love and blessings, my steps will always follow the path of positive success.
May I always give sweet love to both my families.
Thank you everyone for showering love and blessings.❤️🙏🍀💫 #sagun