@GokulPBaskota मजदुर -तपाईंको सम्पत्ति कति छ मालिक।
मालिक - तेरो टाउकोमा उ कति छन रौ गन्न सक्छस।
मजदुर -सक्दिन मालिक।
मालिक-तेस्तै आकाशमा उ कति छन तारा गन्न सक्छस।
मजदुर -सक्दिन मालिक।
मालिक-हो मेरो सम्पत्ति मात्र उ गरेको 70 करोड तेस्तै उ गर्ने कति कति... गन्नै नसक्ने......?
स्पेनकी एक राजकुमारी बितिसकिन्, ब्रिटेनका प्रधानमन्त्री नै सङ्क्रमित छन्। इटलीमा मान्छेले अन्तिम संस्कारका विधि पूरा गर्न पाइरहेका छैनन्। विश्व शक्ति अमेरिकालाई समेत हम्मेहम्मे छ। के थाहा हामी र हाम्रा आफन्तमध्ये भोलि को रहन्छ, को रहन्न!
एकअर्कालाई घृणा गर्न छोडौँ, प्रेम बाँडौँ।