मान्छेहरू मतलबका कुरा त बुझ्छन्, तर कुराको मतलब भने बुझ्दैनन्।यही कारणले आज धेरै स्पष्टीकरणहरू अधुरा छन् र धेरै सम्बन्धहरू मौनतामा हराइरहेका छन्।
नमस्कार !!!
आजको दिन सबैको शुभ रहोस ।।।
महङ्गो जुत्ता किनेर के गर्छौ,
आखिर पाइला फोहोरा मै टेक्ने हो भने !!
घमण्ड वस्तुको होइन, व्यक्तित्वको गर ।
नमस्कार ! शुभ बिहानी !!
आजको दिन सबैको शुभ रहोस ।।।