सदस्यताको सखीको इमेल [email protected] मा इमेल पनि गर्नुसक्नुहुन���छ । इमेल गर्दा विषयमा सदस्ता को लागि निवेदन भनेर वा Application for Membership भनेर उल्लेख गर्नुहोला । वा गुगल फर्म मार्फत पनि निवेदन दिन सकिन्छ https://t.co/BYtscgwn3X
२०१९ देखि निरन्तर हाम्रो संस्थालाई कार्यक्रम मार्फत सहयोग गर्दै आउनुभएका हाम्रा आदरणीय दिद�� Shruti Karki संस्थाको किशोरी समूहका किशोरीहरूसँग छलफल गरी तथा संस्थाका पदाधिकारी तथा स्टाफहरू सँग बैठक गरी कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्नुभएकोमा सखी हार्दिक आभार व्यक्त गर्दछ।
सखी संस्थाको आयोजनामा तथा Women's Fund Asia एसियाको सहयोगमा सञ्चालित परियोजना अन्तर्गत फेटा गाउँपालिका वार्ड नं १ टोल भलुहिमा गरीब दलित समुदायका बालिकाका लागि सञ्चालित निःशुल्क ट्युसन सेन्टरमा३१ जनालाई शैक्षिक सामग्री वितरण ।
सखी संस्थाको आयोजनामा तथा Women's Fund Asia एसियाको सहयोगमा सञ्चालित परियोजना अन्तर्गत फेटा गाउँपालिका वार्ड नं १ टोल त्रिवेणी मा नेटुवा समुदायका बालिकाका सञ्चालित निःशुल्क ट्युसन सेन्टरमा३८ जनालाई शैक्षिक सामग्री वितरण ।
The speakers reminded us of the personal stories driving every actor in the ecosystem, the challenges that come with resisting harmful social norms, the cost to the lives, growth and wellbeing of survivors and activists.
There is an urgent need to resource the work of community-based organizations, especially in the current geopolitical reality.
#GirlsFirstFund #EndChildMarriage #CSW69 #Beijing30
Proud Moment of SHAKHI
मिति को 2081 फागुन २ र ३ गते काठमाडौँमा सञ्चालन भएको नवौँ राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिप मा सहभागी भएका १३ जना खेलाडीहरु मध्ये छ जना खेला��ीले जित हासिल गरेका छन्।
सखी संस्थाद्वारा बालबालिका तथा किशोर किशोरीहरुको लागि निःशुल्क रूपमा संचालित क्युकोसिन कराँते क्लबमा बालबालिका हरु कराँते सिक्दै।
यस संस्थाद्वारा निःशुल्क रूपमा विगत दुई वर्षदेखि निरन्तर रूपमा कराँते सिकाउँदै आएको छ।
#नेपालमा_वि��ाहको_उमेर_२०_बर्षनै_कायम_होस
#girlpower