पहिलो जाने क्रम रोकिएला जस्तो लागेन,
अब Whiskey पन्छाएर तीनपाने तिर ।
पार्टीलाई क्लब बनाउँदाको परिणाम महंगो पर्ला जस्तो, होईन भने बाम खोज्दै जानु पर्ने स्थिति आउने थिएन ।
शुभ-प्रभात !
सिरोहिया होस् कि लामिछाने, पाण्डे होस् कि दाहाल, राई होस् कि महतो : नागरिकता पुतलीको खेल होइन, यसको दुरुपयोग राज्यमाथिको अपराध हो, छानबिन र कारबाही हुनुपर्छ।
अखबारमा अरूको फोटो राखेर समाचार बनाइएको त धेरै पढियो,
अब आफ्नै फोटो राखेर समाचार कसरी लेखिदो रै'छ, हेर्न बाँकी छ ।
भोलिको कान्तिपुरमा...
#YellowJournalism
शिक्षामन्त्री लाई धन्यवाद
ए लेभल, इन्टरनेशनल ब्याच्लरेट र सीबीएसई कार्यक्रममा जेभियार इण्टरनेशनल, रातो बंगला, यूलेन्स सहितका नाम चलेका ४९ वटा कलेजले विद्यार्थी भर्ना गर्न नपाउने ।
यि शैक्षिक कार्यक्रमहरू शिक्षा मन्त्रालयको अनुमति नलिई सञ्चालनमा रहेको पाइएको छ ।
आफ्नो धर्म संस्कृति बेचेर येशूका अनुयायी बनेका निर्दयी दलालहरुले "दैलेखको प्रसिद्ध बेलासपुर मन्दिरमा चढ़ाएको घण्टहरु बोरामा हालि बेलासपुर बिजौरा सडकको खोल्सिमा फालिएको अवस्था भेटीनु दुःखद र आपत्तिजनक छ । दोषीलाई पत्ता लगाई कड़ा कार्बाही होस भन्ने माग राख्दछु।
🫤
जय सनातन
🕉️🙏